काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

स्वास्थ्य

२०७६-१२-०३
१८६५  १९
चन्द्रमणि भट्टराई
चैत्र ३ काठमाडौं । महानगरले रुवेला दादुरा खोप कार्यकर्ताका लागि अभिमुखीकरण शुरु गरेको छ । आजबाट शुरु भएर ३ दिन चल्ने कार्यक्रममा ८० जना खोप कार्यकर्ता सहभागी हुनेछन् । अभिमुखीकरणमा खोप सम्बन्धि बिद्यमान अवस्था, परामर्श, खोप अभियानको ...Read More

२०७६-०३-०९
३४०३  २३
काठमाडौँ महानगरपालिका
चन्द्रमणि भट्टराईअसार ९ काठमाडौं । काठमाडौं महानगर मानसिक स्वास्थ्यका कार्यक्रम लिएर घर घरमा पुग्ने भएको छ । वडा कार्य क्षेत्र भएका महिला स्वास्थ्य स्वयमसेविकामार्फत व्यक्तिको पहुँचमा पुगेर समस्या भेटिएका नागरिकलाई स्वास्थ्य संस्थासम्म पु¥याउने कार्यक्रमको लक्ष्य हो ...Read More

२०७६-०२-०३
१३८८  २४
काठमाडौँ महानगरपालिका
अस्पताल आसपासको १०० मिटरभित्र सूर्तिजन्य बस्तुको बिक्री र कारोबार गर्न नपाइने चन्द्रमणि भट्टराईजेठ ३ काठमाडौं । अस्पताल र आसपास १०० मिटर दुरीभित्र सूर्तिजन्य बस्तुको प्रयोग र बिक्री बितरण रोक्न अहिले सूचनामुलक कार्यक्रम अघि बढाइएको छ । सार्वजनिक ...Read More

२०७५-०८-०८
१४४५  ३३
काठमाडौँ महानगरपालिका
चन्द्रमणि भट्टराईमंसिर ८ काठमाडौंं । महानगरको वडा १८ स्थिति नरदेवी आयुर्वेदिक अस्पताल परिसरमा शनिवार निशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन भएको छ । डायबिटिज थाइराइड एण्ड हार्ट सेन्टरको आयोजना र वडा कार्यालयको सहआयोजनामा सञ्चालन भएको शिविरमा मधुमेह, ...Read More

२०७५-०७-२६
१९६०  २६
काठमाडौँ महानगरपालिका
दिशा पिसाब गर्ने ठाउँ र त्याग गरिएको दिशा पिसाब व्यवस्थापनको कुरा एकै पटक गर्नुपर्छ चन्द्रमणि भट्टराई कार्तिक २६ काठमाडौं । नेपालका शौचालयको उपलब्धता र प्रयोगसँग सम्बन्धित विषयमा चर्चा कम भएको सरोकारवालाले बताउन थालेका छन् । विश्वले सन् ...Read More

२०७५-०७-१६
२०७२  २८
काठमाडौँ महानगरपालिका
महानगरका बडा १६ का ४७ घरका पानी ट््याङ्कीमा लामखुट्टेका लार्भा चन्द्रमणि भट्टराईकार्तिक १६ काठमाडौंं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले काठमाडौंका बालाजु र ढुङ्गेधारा क्षेत्रबाट आएका ९ जना विरामीमा डेङ्गु ज्वरो पहिचान गरेकोे छ । ढुङ्गेधारास्थित ...Read More

२०७५-०७-१४
५१८३  ३५
काठमाडौँ महानगरपालिका
२७९ बुथबाट २ दिनमा करीब १ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुललगायत सेवा दिइने चन्द्रमणि भट्टराईकार्तिक १४ काठमाडौं । कार्तिक १४ र १५ गते सञ्चालन हुने राष्ट्रिय भिटामिन ए कार्यक्रममा महानगरले २७९ वटा बुथमा ५५८ जना महिला स्वास्थ्य ...Read More

२०७५-०६-२२
१३५९  ३५
काठमाडौँ महानगरपालिका
चन्द्रमणि भट्टराईअसोज २२ काठमाडौं । विरामीले कहिले निःशुल्क रगत पाउने? स्वयम्सेवी रक्तदाता समाजले हरेक समारोहमा आवाज उठाउँदै आएको छ । रक्तदाताले निःशुल्क दान गरेको रगत पाउने बिरामीले पनि निःशुल्क नै पाउनु पर्छ । यसको परीक्षण र ...Read More

२०७५-०४-१२
१५१६  ३४
काठमाडौँ महानगरपालिका
हेपाटाइटिस नियन्त्रण, विश्वको एउटै चासो नारासहित शनिवार विश्व हेपाटाइटिस दिवस मनाइँदै चन्द्रमणि भट्टराईश्रावण १२ काठमाडौं । शनिबार विश्व हेपाटाइटिस दिवस मनाइँदैछ । हरेक बर्षको जुलाइ २८ तारिखका दिन मनाइने यस दिवस मनाउनुको मुल ध्येय, संक्रामक भाइरसबाट बच्न ...Read More

२०७५-०३-२२
१८९४  ३९
काठमाडौँ महानगरपालिका
नेपालमा बार्षिक १० हजार क्यान्सर रोगका बिरामी थपिँदै, महिला धुम्रपान प्रयोगकर्तातर्फ दक्षिण एशियाली मुलुकमध्ये नेपालमा पहिलो चन्द्रमणि भट्टराईअसार २२ काठमाडौं । कुल मानव मृत्युको ६० प्रतिशत कारण जीवनशैलीमा आधारित नसर्ने रोग भएकोले यसप्रति व्यक्ति तथा समुदाय समयमै ...Read More

२०७५-०३-०२
१४९७  ३३
काठमाडौँ महानगरपालिका
चन्द्रमणि भट्टराईअसार २ काठमाडौं । शनिबार काठमाडौं महानगरको वडा नं. २९ घट्टेकुलोमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरियो । काठमाडौं महानगरको सहयोगमा निश्चल महिला शशक्तिकरणले आयोजना गरेको शिविरमा अवुर्द रोग ...Read More

२०७५-०२-२४
१६४६  ३८
काठमाडौँ महानगरपालिका
चन्द्रमणि भट्टराईजेठ २४ काठमाडौं । परम्परागत चिकित्सा पद्धतिबाट नेपाल र चीनको सम्बन्ध खोजी थालिएको छ । यसका लागि चीनको ज्याङ्सी प्रदेशको स्वास्थ्य र परिवार योजना आयोगका महानिर्देशक डिङ् ज्याकोमको नेतृत्वमा ५ सदस्यीय टोली अहिले काठमाडौंमा छ ...Read More

सामाजिक सञ्जाल


आजबाट महानगरका १० वटा वडाको राजस्व प्रणाली अनलाइनमा
सार्वजनिक सेवाका जटिलता कम गर्न प्रविधि अनिवार्य
काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार
सडकका अड्चन र महानगर
अनलाइन राजस्व निर्धारण तथा संकलन प्रणाली प्रभावकारी बन्दै महानगरमा, प्रणालीबाट अहलिेसम्म ५ करोड ५० लाख रुपैयाँ संकलन
राष्ट्रिय पर्व इन्द्रजात्रालाई अन्तरराष्ट्रिय महत्व प्रदान गर्दै महानगर
हाम्रो बारेमा
पुनःप्रयोग हुने फोहोर खरिद गर्न खाली सिसि व्यवस्थापनसँग सम्झौता
चक्रपथ सुधारमा दोश्रो चरणको काम गर्दा, धुलो नउड्ने विधि अपनाएर सहयोग गर्नोस् — मेयर शाक्य
नगर कार्यपालिकाको ३२ औं बैठक सम्पन्न

काठमाडौं महानगरपालिका राजस्व बिभागको सूचना
फोहोर व्यवस्थापन र जोखिम न्युनीकरणका लागि जरुरी सूचना
महानगर क्षेत्रभित्र रहेका विज्ञापन बोर्ड तथा प्रचार सामाग्री हटाउने बारे अत्यन्त जरुरी सूचना
सहकारी संस्थाहरुलाई आउँदा पौष मसान्तभित्र साधारणसभा सम्पन्न गरी महानगरमा प्रतिवेदन पेश गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुलाई अत्यन्त जरुरी सूचना
चलचित्र घरहरुलाई मनोरञ्जन कर तिर्न आउने सम्बन्धी अत्यन्त जरुरी
कुतबाली धरौटी बुझाउने बारे सूचना
भिंतुना सनिल व थी थी ज्याझ्वःया खँय् सूचं
भिंतुना सनिल तथा विविध कार्यक्रम सम्बन्धि सूचना
सहकारी संस्थाहरुलाई जरुरी सूचना