काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

अर्थ तथा विकास

२०७६-११-२१
१३८९  १७
फागुन २१ काठमाडौं । अव्यबस्थित सवारी पार्किङ्ले काठमाडौंमा बढाएको यातायात आवागमन असहजता र प्रदुषण घटाउन मेकानिकल पार्किङ्को प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले प्रस्ताव गरेको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोगको मेकानिकल पार्किङ्बाट निजी क्षेत्रसँग दिगो ...Read More

२०७६-११-१६
१३५२  १६
चन्द्रमणि भट्टराई
फागुन १६ काठमाडौं । उद्यमी बन्न बित्तिय संस्थाले सम्पत्ति धितो राखेर लगानी गर्छन् । सोचमा लगानी गर्दैंनन् । यसकारण सम्भावना भएका क्षेत्रमा पनि उद्यमशिलता बढेको छैन । लगानीको जोखिम मोलेर उद्यमी बनेकाहरुले काठमाडौं मेट्रोपोलिटन सिटी हब ...Read More

२०७५-०९-२०
४३२७  २४
काठमाडौँ महानगरपालिका
चन्द्रमणि भट्टराईपौष २० काठमाडौं । महानगर कर्मचारी वचत तथा सहकारी सस्था लिमिटेडले आ. व. २०७४/०७५ को असार मसान्तसम्ममा २ करोड ९७ लाख ७० हजार रकम संकलन गरेको छ । गएको बर्ष अर्थात् २०७३/०७४ को अन्त्यसम्ममा २ ...Read More

२०७५-०४-१०
४९५८  ३४
काठमाडौँ महानगरपालिका
पहिलो चरणमा ५ वटा समूहबाट करीव १५ वटा योजना तयार हुँदै चन्द्रमणि भट्टराईश्रावण १० काठमाडौं । श्रावण १ गतेबाट करिअर क्याम्पमा सहभागी भएका इञ्जिनियर र आर्किटेक्ट विधाका विद्यार्थीले महानगरको सहरी योजना आयोगबाट विभिन्न योजना तयार गर्ने ...Read More

२०७५-०३-१८
२५१७८  ४४
काठमाडौँ महानगरपालिका
बर्खामा छिचोली नसक्नु बन्छ सडक चन्द्रमणि भट्टराई असार १८ काठमाडौं । पानी र हिलो जमेर निस्कि नसक्नु हुने राजधानीका सडक सुधारको आवश्यकता बर्खामा झन् बढेर जान्छ । सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन विस्तारका क्रममा ...Read More

२०७५-०२-२१
२६०१  ४१
काठमाडौँ महानगरपालिका
इन्स्टिच्युट अफ कल्चर अफेयर र विकास पत्रकार मञ्च विकासका मुद्दामा सँगै हिँड्ने जेठ २१काठमाडौं । नागरिक चाहनाबमोजिमको विकास र व्यवस्थापनका लागि विधि विश्लेषण गर्न सक्ने क्षमताका पत्रकारहरुको क्षमता विकास कार्यक्रम थालनी गरिएको छ । विकासका क्षेत्रमा कलम ...Read More

२०७५-०२-०२
२४०३  ३२
काठमाडौँ महानगरपालिका
प्रविधिमा आधारित आर्थिक प्रणालीमा जोड दिँदै महानगर   चन्द्रमणि भट्टराईजेठ २काठमाडौँ । काठमाडौं महानगरले राजस्व तथा वित्तमा काम गर्ने अधिकारीका लागि ३ दिने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सम्बन्धि ३ दिने प्रशिक्षण सम्पन्न गरेको छ । वैशाख ...Read More

२०७५-०१-१२
९०५  ३२
काठमाडौँ महानगरपालिका
२०७२ सालको भूकम्पपछिको पुननिर्माण कछुवा गतिमा भएको स्वीकारचन्द्रमणि भट्टराईबैशाख १२काठमाडौँ । प्रधानमन्त्री के. पि. शर्मा ओलीले,घर बनाउँदा नखस्ने छत र नभाँचिने पिलर बनाउन आग्रह गर्नुभएको छ । यस्तो घरमा बसे मात्र भूकम्पको समयमा सुरक्षित बन्नसकिन्छ ...Read More

२०७४-११-०४
६७३  ३३
चन्द्रमणि भट्टराई
प्रविधिबाट नागरिक र सरकारको सम्बन्ध जोड्ने प्रयास हुनेफागुन ४काठमाडौं । नागरिकलाई सेवामा सन्तुष्टि दिने तथा सुविधामा पहुँच बढाउने कामलाई प्राथमिकतामा राखिएको जनाउँदै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — मौलिकता जोगाएर प्रविधिले नागरिकलाई सरकारसँग जोड्ने प्रयासमा ...Read More

२०७४-१०-२९
६०७  ३७
माघ २९काठमाडौं । इजरायलको जेरुसेलमका मेयर निर वार्कातले विगतलाई इतिहाससँग जोड्ने जिम्मेबारी मेयरहरुका काँधमा रहेको बताउनु भएको छ । ३२ औं अन्तरराष्ट्रिय मेयर सम्मेलनको उद्घाटन सत्रमा बोल्दै मेयर बार्कातले समुदायकालागि सुरक्षित सहर निर्माण गर्नु पर्ने ...Read More

२०७४-१०-२५
६६३  ३०
चन्द्रमणि भट्टराई
माघ २५काठमाडौं । साझा यातायातले ल्याएको सेमि लो फ्लो बस अवलोकनकालागि काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य वुधकार साझाको केन्द्रीय कार्यालय पुल्चोक पुग्नुभएको थियो । सहरी यातायात प्रणाली सुधारकालागि ल्याइएको यस प्रकारको वसको अवलोकनपछि प्रमुख शाक्यले ...Read More

२०७४-१०-१८
७६९  ४७
चन्द्रमणि भट्टराई
माघ १८ठमेलमा ज्योति विकास वैङ्कको शाखाकाठमाडौं । वैङ्किङ् क्षेत्रले सहरी व्यवस्थापनमा सामाजिक उत्तर दायित्वको दायरा बढाउनु पर्ने खाँचो देखाउँदै काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेलमा पर्यटनमैत्री आर्थिक गतिविधिको खाँचो देखाउनु भएको ...Read More

सामाजिक सञ्जाल


आजबाट महानगरका १० वटा वडाको राजस्व प्रणाली अनलाइनमा
सार्वजनिक सेवाका जटिलता कम गर्न प्रविधि अनिवार्य
काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार
सडकका अड्चन र महानगर
अनलाइन राजस्व निर्धारण तथा संकलन प्रणाली प्रभावकारी बन्दै महानगरमा, प्रणालीबाट अहलिेसम्म ५ करोड ५० लाख रुपैयाँ संकलन
राष्ट्रिय पर्व इन्द्रजात्रालाई अन्तरराष्ट्रिय महत्व प्रदान गर्दै महानगर
हाम्रो बारेमा
पुनःप्रयोग हुने फोहोर खरिद गर्न खाली सिसि व्यवस्थापनसँग सम्झौता
चक्रपथ सुधारमा दोश्रो चरणको काम गर्दा, धुलो नउड्ने विधि अपनाएर सहयोग गर्नोस् — मेयर शाक्य
नगर कार्यपालिकाको ३२ औं बैठक सम्पन्न

काठमाडौं महानगरपालिका राजस्व बिभागको सूचना
फोहोर व्यवस्थापन र जोखिम न्युनीकरणका लागि जरुरी सूचना
महानगर क्षेत्रभित्र रहेका विज्ञापन बोर्ड तथा प्रचार सामाग्री हटाउने बारे अत्यन्त जरुरी सूचना
सहकारी संस्थाहरुलाई आउँदा पौष मसान्तभित्र साधारणसभा सम्पन्न गरी महानगरमा प्रतिवेदन पेश गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुलाई अत्यन्त जरुरी सूचना
चलचित्र घरहरुलाई मनोरञ्जन कर तिर्न आउने सम्बन्धी अत्यन्त जरुरी
कुतबाली धरौटी बुझाउने बारे सूचना
भिंतुना सनिल व थी थी ज्याझ्वःया खँय् सूचं
भिंतुना सनिल तथा विविध कार्यक्रम सम्बन्धि सूचना
सहकारी संस्थाहरुलाई जरुरी सूचना