काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

सुचना तथा जानकारी

२५
साउन
दमकल स्टेशन तथा तालिम केन्द्रको शिलान्यास
२०७४-०४-२५
काठमाडौँ महानगरपालिका

काठमाडौं महानगरपालिकाको उत्तर पूर्व वडा नं. ६ रामहिटी क्षेत्रमा निर्माण हुने दमकल स्टेशन तथा विपद व्यवस्थापन तालिम केन्द्रको निम्न मिति, स्थान र समयमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नु हुने कार्यक्रम रहेकोले समाचारकर्मी साथीहरुलाई समाचार संकलन कार्यका लागि आग्रह गरिएको छ ।

मिति ः २०७५ श्रावण २८ गते, सोमबार
स्थान ः कामपा वडा न.. ६ रामहिटी

 

सामाजिक सञ्जाल


ल्याण्डफिल साइट व्यवस्थापनमा अध्ययन समिति ः महानगरका सहसचिव मरहठ्ठा संयोजक
सडकका अड्चन र महानगर
एकीकृत फोहोर व्यवस्थापनमा निजी क्षेत्रसँगका शर्त र सहमति
काठमाडौं महानगरको नगर सभामा ०७५/०७६ कालागि ७ वटा विषयगत क्षेत्रमा १३ अर्व ०२ करोड १२ लाख ३७ हजार आय व्यय प्रस्ताव
आपतका आवाज कसरी सुन्ने? कसरी सुनाउने?
काष्ठमण्डप पुननिर्माण समितिलाई महानगरको थप ५ करोड
बाह्य धुलोभन्दा कम खतरा छैन घरभित्रको धुलो
काष्ठमण्डप पुननिर्माण समितिलाई महानगरको ५० लाख अनुदान रकम
गर्न नसकेको काम र भएका गल्ती औल्याइदिनोस्, नत्र कसरी सुधार गर्नु? ः वडाध्यक्ष तिवारी
महानगरका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण शुरु, साथमा महानगर भत्ता पनि