काठमाडौं महानगरपालिकाको उत्तर पूर्व वडा नं. ६ रामहिटी क्षेत्रमा निर्माण हुने दमकल स्टेशन तथा विपद व्यवस्थापन तालिम केन्द्रको निम्न मिति, स्थान र समयमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नु हुने कार्यक्रम रहेकोले समाचारकर्मी साथीहरुलाई समाचार संकलन कार्यका लागि आग्रह गरिएको छ ।
मिति ः २०७५ श्रावण २८ गते, सोमबार
स्थान ः कामपा वडा न.. ६ रामहिटी