काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

सुचना तथा जानकारी

२२
साउन



बिद्युत प्रसारण लाइन अबरुद्ध हुने बारे सूचना

काठमाडौं महानगरपालिका वडा नं. १६ म्हेपी मन्दिर पाउ वरिपरि रहेका जीर्ण रुख व्यवस्थापन गर्न लागिएको हुँदा भोलि २०७५ श्रावण २३ गते बुधबार बिहान ०७ः०० बजेदेखि ०९ः०० बजेसम्म विद्युत सेवा अवरुद्ध हुन सक्ने भएकोले सम्बन्धित स्थानीय सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

तोकिएको समयमा म्हेपी भएर गन्तव्य तय गर्नु पर्ने सवारी चालक तथा पैदल यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गरी सहरी व्यवस्थापन कार्यमा सहयोग पु¥याइदिनुहुन समेत यसैसाथ अनुरोध गरिएको छ ।

मुकुन्द रिजाल
वडाध्यक्ष
एवं
काठमाडौं महानगरपालिका
वडा नंं १६ परिवार



सामाजिक सञ्जाल


चक्रपथ सुधारमा दोश्रो चरणको काम गर्दा, धुलो नउड्ने विधि अपनाएर सहयोग गर्नोस् — मेयर शाक्य
नगर कार्यपालिकाको ३२ औं बैठक सम्पन्न
हाम्रो बारेमा
सडकका अड्चन र महानगर
आवधिक, मध्यकालीन र गुरुयोजनासहित सहरी योजना आयोगका २१ वटा कार्यक्रम
अध्ययन गरेर, प्रतिवेदन तयार पारेर, परामर्शदाता नियुक्त गरेर मात्र महसुस योग्य बिकास हुँदैन — प्रमुख प्रशाकीय अधिकृत न्यौपाने
आपतका आवाज कसरी सुन्ने? कसरी सुनाउने?
सम्पदा मार्ग गुरुयोजना सार्वजनिक ः संस्कृतिको संरक्षण र स्थानीय जीविकोपार्जनमा सुधार मुख्य दृष्टि
६० करोड रुपैयाँ बराबरका २१७ वटा चालु र ७ करोड रुपैयाँ बराबरका ४८ वटा नयाँ योजना सम्पन्न
एकीकृत फोहोर व्यवस्थापनमा निजी क्षेत्रसँगका शर्त र सहमति