काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

सुचना तथा जानकारी

२१
कार्तिक
विद्युत आपूर्ति बन्द हुने सूचना
२०१८-०७-२१
काठमाडौँ महानगरपालिका

काठमाडौं महानगरपालिकाको वडा नं. १ नागपोखरी टेवल टेनिस कोर्ड नजिक, जोखिमपूर्ण अवस्थामा रहेको रुख हटाउने कार्यका लागि निम्न मिति र समयमा विद्युत आपूर्ति बन्द गर्नु पर्ने भएकोले, स्थानीय घर परिवार, संघ संस्थासँगै सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

मिति २०७५ श्रावण ५ गते शनिवार
समय दिनको ३ बजेदेखि ६ बजेसम्म

 

 

सामाजिक सञ्जाल