काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

सुचना तथा जानकारी

२०
आषाढ

काठमाडौं उपत्यकाको फोहर अन्तिम विसर्जन गर्ने स्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिकाको वडा नं २ स्थित सिस्डोल ल्याण्डफिल साइटको सडक वर्षातको कारण बिग्रिन गई फोहरका गाडी ल्याण्डफिल साइटमा जान नसक्ने भएको हुँदा उक्त सडक तत्काल मर्मत गर्नुपर्ने भएकोले सडकको मर्मत कार्य भैरहेको हुँदा मर्मत कार्य सम्पन्न गर्न केहि दिन लाग्ने भएकोले आप्mनो घर, पसल, व्यवसायबाट उत्पादन गरेको फोहर आप्mनै स्थानमा व्यवस्थापन गर्नुहुन सम्पुर्ण महागनरवासीहरुमा अनुरोध गरिन्छ ।

सामाजिक सञ्जाल


चक्रपथ सुधारमा दोश्रो चरणको काम गर्दा, धुलो नउड्ने विधि अपनाएर सहयोग गर्नोस् — मेयर शाक्य
सडकका अड्चन र महानगर
हाम्रो बारेमा
नगर कार्यपालिकाको ३२ औं बैठक सम्पन्न
आवधिक, मध्यकालीन र गुरुयोजनासहित सहरी योजना आयोगका २१ वटा कार्यक्रम
अध्ययन गरेर, प्रतिवेदन तयार पारेर, परामर्शदाता नियुक्त गरेर मात्र महसुस योग्य बिकास हुँदैन — प्रमुख प्रशाकीय अधिकृत न्यौपाने
आपतका आवाज कसरी सुन्ने? कसरी सुनाउने?
सम्पदा मार्ग गुरुयोजना सार्वजनिक ः संस्कृतिको संरक्षण र स्थानीय जीविकोपार्जनमा सुधार मुख्य दृष्टि
६० करोड रुपैयाँ बराबरका २१७ वटा चालु र ७ करोड रुपैयाँ बराबरका ४८ वटा नयाँ योजना सम्पन्न
एकीकृत फोहोर व्यवस्थापनमा निजी क्षेत्रसँगका शर्त र सहमति