काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

सुचना तथा जानकारी

भवन निर्माण इजाजत विभागको सूचना

काठमाडौँ महानगरपालिका

काठमाडौं महानगरपालिका क्षेत्रभित्र भवन निर्माण गर्न प्रचलित कानून अनुसार का.म.पा. बाट स्वीकृति लिई निर्माण गर्ने प्रावधान रहेकोमा का.म.पा. भित्र व्यक्ति, संघसंस्था, कार्यालयले स्वीकृति लिई वा नलिई निर्माण गरेको भवनमा हेरफेर गरी थप निर्माण गरेको हकमा त्यस्ता भवनहरुको नक्सा स्वीकृतिको लागि सम्बन्धित वडा कार्यालयमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र निवेदन दर्ता गर्न सम्बन्धित सबैलाई सूचित गरिन्छ । भवन नक्सा दर्ता गर्ने सम्बन्धि विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।

सामाजिक सञ्जाल


चक्रपथ सुधारमा दोश्रो चरणको काम गर्दा, धुलो नउड्ने विधि अपनाएर सहयोग गर्नोस् — मेयर शाक्य
सडकका अड्चन र महानगर
एकीकृत फोहोर व्यवस्थापनमा निजी क्षेत्रसँगका शर्त र सहमति
काठमाडौं महानगरको नगर सभामा ०७५/०७६ कालागि ७ वटा विषयगत क्षेत्रमा १३ अर्व ०२ करोड १२ लाख ३७ हजार आय व्यय प्रस्ताव
६० करोड रुपैयाँ बराबरका २१७ वटा चालु र ७ करोड रुपैयाँ बराबरका ४८ वटा नयाँ योजना सम्पन्न
आपतका आवाज कसरी सुन्ने? कसरी सुनाउने?
काष्ठमण्डप पुननिर्माण समितिलाई महानगरको थप ५ करोड
बाह्य धुलोभन्दा कम खतरा छैन घरभित्रको धुलो
बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरमा ५५८ स्वास्थ्य स्वयमसेविका परिचालन
काष्ठमण्डप पुननिर्माण समितिलाई महानगरको ५० लाख अनुदान रकम