काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

सुचना तथा जानकारी

११
कार्तिक
भिंतुना सनिल तथा विविध कार्यक्रम सम्बन्धि सूचना
२०७५-०७-११
काठमाडौँ महानगरपालिका

नेपाल सम्बत ११३९ नववर्ष तथा शुभ दिपावलीको अवसरमा आयोजित कार्यक्रम “भिंतुना सनिल तथा विविध कार्यक्रम” मा सहभागितकाको लागि हार्दिक अनुरोध गरिन्छ ।

मिति ः २०७५ कार्तिक १७ गते (ने.सं. ११३७ कौलागा एकादशी) शनिवार
समय ः बिहान ८ः०० बजेदेखि
स्थान ः भुरुङ्गखेल, का.म.पा. वडा नं १८, नरदेवी


कार्यक्रम
१. शुभकामना आदानप्रदान तथा चियापान
२. स्वास्थ्य शिवीर
३. खाना स्टल
४. विभिन्न हस्तकला प्रदर्शन साथै
५. साँस्कृतिक कार्यक्रम




सामाजिक सञ्जाल


राष्ट्रिय पर्व इन्द्रजात्रालाई अन्तरराष्ट्रिय महत्व प्रदान गर्दै महानगर
चक्रपथ सुधारमा दोश्रो चरणको काम गर्दा, धुलो नउड्ने विधि अपनाएर सहयोग गर्नोस् — मेयर शाक्य
हाम्रो बारेमा
नगर कार्यपालिकाको ३२ औं बैठक सम्पन्न
सडकका अड्चन र महानगर
आवधिक, मध्यकालीन र गुरुयोजनासहित सहरी योजना आयोगका २१ वटा कार्यक्रम
अध्ययन गरेर, प्रतिवेदन तयार पारेर, परामर्शदाता नियुक्त गरेर मात्र महसुस योग्य बिकास हुँदैन — प्रमुख प्रशाकीय अधिकृत न्यौपाने
सार्वजनिक जग्गामा अव कुनै पनि संरचना बनाउन नदिइने — मेयर शाक्य
आपतका आवाज कसरी सुन्ने? कसरी सुनाउने?
सम्पदा मार्ग गुरुयोजना सार्वजनिक ः संस्कृतिको संरक्षण र स्थानीय जीविकोपार्जनमा सुधार मुख्य दृष्टि