काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

सुचना तथा जानकारी

०३
भाद्र
जनगुनासो सम्बन्धि अत्यन्त जरुरी सूचना
२०७५-०५-०३
काठमाडौँ महानगरपालिका

काठमाडौं महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय
जे.डि.ए. कम्प्लेक्स
अत्यन्त जरुरी सूचना

काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका विभाग, महाशाखा, शाखा, वडा कार्यालयहरु, हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम, एवं जग्गा एकीकरण आयोजनाहरुबाट प्रदान गरिने सेवा प्रवाह एवं विकास निर्माणका कार्यहरुमा कुनै प्रकारको जनगुनासो भएमा काठमाडौं महानगरपालिका कार्यालयको निःशुल्क फोन नं. ११८० मा सम्पर्क गरी गुनासो टिपाउनु हुन सम्बन्धित महानुभावहरुमा हार्दिक अनुरोध छ ।

 

सामाजिक सञ्जाल


राष्ट्रिय पर्व इन्द्रजात्रालाई अन्तरराष्ट्रिय महत्व प्रदान गर्दै महानगर
चक्रपथ सुधारमा दोश्रो चरणको काम गर्दा, धुलो नउड्ने विधि अपनाएर सहयोग गर्नोस् — मेयर शाक्य
हाम्रो बारेमा
नगर कार्यपालिकाको ३२ औं बैठक सम्पन्न
सडकका अड्चन र महानगर
घरधनी र व्यवसायीबीच कुरा नमिल्दा, पशु बधस्थल सुधार गर्न कठिन
आवधिक, मध्यकालीन र गुरुयोजनासहित सहरी योजना आयोगका २१ वटा कार्यक्रम
अध्ययन गरेर, प्रतिवेदन तयार पारेर, परामर्शदाता नियुक्त गरेर मात्र महसुस योग्य बिकास हुँदैन — प्रमुख प्रशाकीय अधिकृत न्यौपाने
सार्वजनिक जग्गामा अव कुनै पनि संरचना बनाउन नदिइने — मेयर शाक्य
आपतका आवाज कसरी सुन्ने? कसरी सुनाउने?

महानगर क्षेत्रभित्र रहेका विज्ञापन बोर्ड तथा प्रचार सामाग्री हटाउने बारे अत्यन्त जरुरी सूचना
सहकारी संस्थाहरुलाई आउँदा पौष मसान्तभित्र साधारणसभा सम्पन्न गरी महानगरमा प्रतिवेदन पेश गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुलाई अत्यन्त जरुरी सूचना
चलचित्र घरहरुलाई मनोरञ्जन कर तिर्न आउने सम्बन्धी अत्यन्त जरुरी
कुतबाली धरौटी बुझाउने बारे सूचना
भिंतुना सनिल व थी थी ज्याझ्वःया खँय् सूचं
भिंतुना सनिल तथा विविध कार्यक्रम सम्बन्धि सूचना
सहकारी संस्थाहरुलाई जरुरी सूचना
जनगुनासो सम्बन्धि अत्यन्त जरुरी सूचना
दमकल स्टेशन तथा तालिम केन्द्रको शिलान्यास