काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

गतिविधी

२२
साउन

बिद्युत प्रसारण लाइन अबरुद्ध हुने बारे सूचना

काठमाडौं महानगरपालिका वडा नं. १६ म्हेपी मन्दिर पाउ वरिपरि रहेका जीर्ण रुख व्यवस्थापन गर्न लागिएको हुँदा भोलि २०७५ श्रावण २३ गते बुधबार बिहान ०७ः०० बजेदेखि ०९ः०० बजेसम्म विद्युत सेवा अवरुद्ध हुन सक्ने भएकोले सम्बन्धित स्थानीय सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

तोकिएको समयमा म्हेपी भएर गन्तव्य तय गर्नु पर्ने सवारी चालक तथा पैदल यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गरी सहरी व्यवस्थापन कार्यमा सहयोग पु¥याइदिनुहुन समेत यसैसाथ अनुरोध गरिएको छ ।

मुकुन्द रिजाल
वडाध्यक्ष
एवं
काठमाडौं महानगरपालिका
वडा नंं १६ परिवार

 

सामाजिक सञ्जाल


एकीकृत फोहोर व्यवस्थापनमा निजी क्षेत्रसँगका शर्त र सहमति
काठमाडौं महानगरको नगर सभामा ०७५/०७६ कालागि ७ वटा विषयगत क्षेत्रमा १३ अर्व ०२ करोड १२ लाख ३७ हजार आय व्यय प्रस्ताव
ल्याण्डफिल साइट व्यवस्थापनमा अध्ययन समिति ः महानगरका सहसचिव मरहठ्ठा संयोजक
आपतका आवाज कसरी सुन्ने? कसरी सुनाउने?
बाह्य धुलोभन्दा कम खतरा छैन घरभित्रको धुलो
काष्ठमण्डप पुननिर्माण समितिलाई महानगरको ५० लाख अनुदान रकम
गर्न नसकेको काम र भएका गल्ती औल्याइदिनोस्, नत्र कसरी सुधार गर्नु? ः वडाध्यक्ष तिवारी
महानगरका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण शुरु, साथमा महानगर भत्ता पनि
औपचारिक संरचनाबाट दिगो प्रभाव राख्ने कार्यक्रममा जुट्दै युएस अल्मुनाइ
विपद् व्यवस्थापनमा क्षमता विकास गर्नु पर्ने निष्कर्ष निकाल्दै तालिम सम्पन्न