सामुदायिक अध्ययन केन्द्र भवनको उद्घाटन

शैक्षिक गुणस्तर बढाउन अनौपचारिक शिक्षा अपरिहार्य

चन्द्रमणि भट्टराई
पुष १४

DSC_9629काठमाडौंं । महानगरको वडा १२ बडा भवनसँगै जोडिएको चिन्तामणि सामुदायिक अध्ययन केन्द्रको शनिबार उद्घाटन भएको छ । भवनको उद्घाटन महानगरका प्रमुुख विद्यासुन्दर शाक्यले गर्नुभएको थियो । भवनमा गृहिणी महिला, विद्यालय शिक्षाको अवसर नपाएका बालबालिकाहरुलाई शिक्षा दिने तथा सीपमुलक सञ्चालन हुँदै आएको छ । भवन उद्घाटन गर्दै प्रमुख शाक्यले — महानगरको सन्तुलित र सर्वाङ्गीण विकासका लागि अनौपचारिक क्षेत्रका हरेक कामको प्रभाव महसुस गरेको बताउनुभयो । सरकारले दिने सेवा सुविधा हरेक नागरिकलाई समान वितरण व्यवस्था गर्न यसरी प्राप्त भएको सहयोगको प्रशंशा गर्नै पर्छ, मेयर शाक्यले थप्नुभयो — यो भवनमा सञ्चालन हुने कार्यक्रमले नागरिक चेतना बढाउन ठूलो सहयोग पुग्ने विश्वाश लिएको छु ।

DSC_9655उद्घाटन समारोहमा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले सामुदायिक अध्ययन केन्द्र महिला शशक्तिकरणका लागि महत्वपूर्ण ठाउँ भएको धारणा राख्नुभयो । यस केन्द्रले घरभित्र थुनिएका महिलालाई बाहिर निकाल्न सहयोग पु¥याउँछ । उहाँको विश्वाश थियो ।

कार्यक्रममा बोल्द