सडकका अड्चन र महानगर

बर्खामा छिचोली नसक्नु बन्छ सडक

चन्द्रमणि भट्टराई
असार १८

DSC_2012DSC_2018काठमाडौं । पानी र हिलो जमेर निस्कि नसक्नु हुने राजधानीका सडक सुधारको आवश्यकता बर्खामा झन् बढेर जान्छ । सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन विस्तारका क्रममा खनिएका सडक समयमा कालेपत्रे हुन नसक्दा समस्या झन् थपिएको हो ।

 

विकासे अड्डाको कार्यस्थल सडक नै हो तर अप्ठ््यारो पर्दा कोही बाहिर देखिँदैनन्

 

एकीकृत विकासको खाका अझ पनि बनेको छैन । सडकका स्वामित्व स्थानीय सरकार (महानगर) मा आइसकेको छैन । अर्थात् संघ, प्रदेश र स्थानीय सरकारको सडक व्यवस्थापनमा स्पष्ट समन्वय हुने व्यवस्थाको अभाव देखाइदै आएको छ ।

DSC_2024DSC_2056विकास जे होस्, सडकमै हुन्छ । विजुलीको पोल गाड्ने होस् या खानेपानीका पाइप विछ््याउने होस् । सहरी सुविधा वितरणको मुख्य मार्ग हो सडक, त्यसैले सडकमा सवै छन्, तर समस्या परेका वेला कोही देखिँदैनन् । यति सम्मकि व्यापार प्रवर्धन गर्न निजी क्षेत्र समेत सडकमै आउँछन् तर व्यवस्थापनमा कोही जिम्मेवार छैनन् । यसको दोष बोकेर स्थानीय सरकार बसिरहेको छ । यो समस्या राजधानीमा मात्र होइन । समग्र नगर र गाउँको DSC_210हो ।DSC_2085DSC_2029DSC_2454

DSC_2061

DSC_2457