महानगर समाचार

नेपालको स्थानीय तह खबरपत्रिका

स्वास्थ्य

२०७४-१२-१२
 
काठमाडौँ महानगरपालिका
चन्द्रमणि भट्टराईचैत्र १२काठमाडौँ । रक्त व्यवस्थापनमा कमजोरी कायम रहेको जनाउँदै स्वयमसेवी रक्तदाता समाजले, अभावमा परेकालाई सहज रगत उपलब्ध गराउनु पर्ने माग दोहो¥याउँदै आएको छ । नेपालमा सवैभन्दा बढी पटक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यले अगुवाई गर्नुभएको ...Read More

२०७५-०१-२१
११ 
काठमाडौँ महानगरपालिका
उत्पादनशिलता घटाउँदै, खर्च बढाउँदैछ बायु प्रदुषणचन्द्रमणि भट्टराईबैशाख २०काठमाडौँ । व्यक्तिको उत्पादनशिलता घटाउँदै र खर्च बढाउँदै लाने वायु प्रदुषणका प्रभाव रोक्न अहिले कदम अघि बढाउनु पर्ने सरोकारवालाले खाँचो देखाएका छन् । अंग्रेजी महिनाको अप्रिल ३० तारिखदेखि ...Read More

२०७४-११-०४
 
चन्द्रमणि भट्टराई
सतही ढलको माटो महानगरले बटुल्ने कि सडक विभागले४ फागुन २०७४काठमाडौँ । सडकको सतही ढलमा धुलो जम्मा हुनुकोकारण पत्ता लगाएर त्यसको जरैदेखि समाधानको उपाय नखोजी सडक जति बढारे पनि सफा नहुने सफाइमा खटिएका कर्मचारीले बताएका छन् ...Read More

२०७४-१०-२७
१० 
चन्द्रमणि भट्टराई
काठमाडौं । शनिवार माघ २७ गते धोवी खोला (रुद्रमती नदी) सरसफाइको २०० औं सृङ्खलाका कार्यक्रम सम्पन्न गरिए । यस अवसरमा धोवी खोलाको शिरदेखि तीरसम्म विभिन्न १० वटा खण्डमा भेला भएर सरसफाइ गरिएको थियो ।सरसफाइ समापन ...Read More

२०७४-१०-२६
 
चन्द्रमणि भट्टराई
माघ २६२०७० फागुन ३ सरसफाइ अभियान शुरु भएको क्षण । यस अवसरमा काठमाडौंका तत्कालीन संविधान सभा सदस्यहरुसमेत सहभागी हुनुभएको थियो ।काठमाडौं । माघ २७ गते धोवी खोला (रुद्रमती नदी) सरसफाइको २०० औं सृङ्खला पुग्दैछ । ...Read More

२०७४-१०-२१
 
चन्द्रमणि भट्टराई
माघ २१काठमाडौं । भित्री सहरी क्षेत्रमा बस्ने निम्न, मध्यम र पिछडिएका परिवार लक्षित स्वास्थ्य शिविर शुरु भएको छ । महानगरको वडा नं. १८ को आयोजना शुरु भएको शिविरलाई लायन्स क्लव अफ काठमाडौं फेलोसिप, काठमाडौं मित्र ...Read More

सामाजिक सञ्जाल


सञ्चित कोष व्यवस्थापन विषयमा महानगरका अधिकारीलाई प्रशिक्षण
लगानीमैत्री र प्रयोगमैत्री, ठाउँ र माग अनुसारको पार्किङ् योजना चाहिएको छ — मेयर शाक्य
महानगरको सार्वजनिक खरिद र शिक्षा नियमावली राजपत्रमा सार्वजनिक
बेलायतका संसदहरु, काठमाडौंको सम्पदा मार्गमा
सहरमा साइकल कहाँ चलाउने? हरायो भने कसरी खोज्ने?
औपचारिक संरचनाबाट दिगो प्रभाव राख्ने कार्यक्रममा जुट्दै युएस अल्मुनाइ
तीनकुनेको अतिक्रमित सडक व्यापार र तिलगंगाका अतिक्रमित टहरा हटाइए
हाम्रो बारेमा
भारतका प्रधानमन्त्री मोदीलाई काठमाडौं महानगरको नागरिक अभिनन्दन
स्थानीय तह सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णय असंवैधानिक — जिसस महासंघ