काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

अन्तर्राष्ट्रिय

२०७५-०४-१०
१५२ 
काठमाडौँ महानगरपालिका
पेशाकर्मीको क्षमताले मात्र गुणस्तरीय सेवा चन्द्रमणि भट्टराईश्रावण १० काठमाडौं । उपचारात्मक स्वास्थ्य सेवा लिनु अघि अवलम्बन गरिनु पर्ने नियन्त्रणात्मक विधिको प्रवर्धन गर्दै आएको अमेरिकन नेप्लिज नर्सेस सोसाइटीले ३ दिने सम्मेलन आइतबार सम्पन्न भयो । निःशुल्क स्वास्थ्य ...Read More

२०७५-०४-०१
७५१ 
काठमाडौँ महानगरपालिका
नसर्ने रोग विश्वव्यापी समस्या, मिलेर सामना गर्नुपर्छ चन्द्रमणि भट्टराईश्रावण १ काठमाडौं । अमेरिकी नेपाली समाज अहिले दुवै देशमा स्वास्थ्य क्षेत्रको प्रवर्धनात्मक अभियानमा सक्रिय बनेको छ । आचरणजन्य समस्याबाट मानिसले मृत्युवरण गरिरहेको छ । त्यसैले नेपालीमा प्रचलित उखान ...Read More

२०७४-१०-११
३६४  १३
चन्द्रमणि भट्टराई
माघ ११काठमाडौं । जापानको फुकुओका सहरमा आउँदो अगस्ट १ देखि ३ तारिखसम्म १२ औं एशिया प्यासिफिक सिटी समिट हुने भएको छ । फुकुओका सहर र संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम, एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले ...Read More

२०७४-१०-०९
९४८ 
चन्द्रमणि भट्टराई
माघ ९काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई जापानको वातावरण मन्त्रालयले फोहोर व्यवस्थापन अध्ययन भ्रमणकालागि निम्तो पठाएको छ । सोमबार यस व्यहोराको पत्र लिएर नेपालकालागि जापानका राजदूत मासासी ओगावा प्रमुख शाक्यको कार्यकक्षमा आउनु भएको थियो ...Read More

सामाजिक सञ्जाल


चक्रपथ सुधारमा दोश्रो चरणको काम गर्दा, धुलो नउड्ने विधि अपनाएर सहयोग गर्नोस् — मेयर शाक्य
सडकका अड्चन र महानगर
एकीकृत फोहोर व्यवस्थापनमा निजी क्षेत्रसँगका शर्त र सहमति
काठमाडौं महानगरको नगर सभामा ०७५/०७६ कालागि ७ वटा विषयगत क्षेत्रमा १३ अर्व ०२ करोड १२ लाख ३७ हजार आय व्यय प्रस्ताव
६० करोड रुपैयाँ बराबरका २१७ वटा चालु र ७ करोड रुपैयाँ बराबरका ४८ वटा नयाँ योजना सम्पन्न
आपतका आवाज कसरी सुन्ने? कसरी सुनाउने?
काष्ठमण्डप पुननिर्माण समितिलाई महानगरको थप ५ करोड
बाह्य धुलोभन्दा कम खतरा छैन घरभित्रको धुलो
बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरमा ५५८ स्वास्थ्य स्वयमसेविका परिचालन
काष्ठमण्डप पुननिर्माण समितिलाई महानगरको ५० लाख अनुदान रकम