काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

खेलकुद

२०७५-०८-२७
३६५ 
खेलले आत्मीयता बढाउँछ — प्रमुख प्रशासकीय अधिकृत कोइराला चन्द्रमणि भट्टराईमंसिर २७ काठमाडौं । २४ औं महानगर दिवसका अवसरमा बिहीबार बिहान राष्ट्रिय सभा गृह परिसरमा मैत्रीपूर्ण “डोरी तान खेल”सम्पन्न भएको छ । महानगरका कर्मचारीबीच सम्पन्न खेलमा महिलाका २ ...Read More

२०७५-०८-२६
२६४  १२
काठमाडौँ महानगरपालिका
चन्द्रमणि भट्टराईमंसिर २६ काठमाडौंं । सद्भावपूर्ण प्रतिस्पर्धाबाट देश—देशकाबीचको सम्बन्ध मजबुत हुने बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — युवाको वृत्ति बिकासका लागि खेललाई महानगरले प्राथमिकतामा राखेको बताउनुभएको छ । बुधबार शंखपार्कसँग जोडिएको पाकिस्तान एम्बेसी ग्राउण्डमा टि—ट्वान्टी ...Read More

२०७५-०७-१७
६८५  १५
ढल्किँदो उमेर भए पनि उर्जा छ भन्ने अनुभूति हुने रहेछ — खेलाडी चन्द्रमणि भट्टराईकार्तिक १७ काठमाडौंं । काठमाडौं महानगरको वडा २९ मा बसोबास गर्ने ४० बर्ष उमेर कटेका खेलाडीबीच शनिबार मैत्रीपूर्ण फुटवल खेल सम्पन्न भएको छ । ...Read More

२०७५-०६-०५
१४७४  २३
काठमाडौँ महानगरपालिका
चन्द्रमणि भट्टराईअसोज ५ काठमाडौं । काठमाडौंको बल्खुस्थित श्रीकुमारी क्लवले सामुदायिक भवन निर्माण शुरु गरेको छ । समाज व्यवस्थापनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्ने क्रममा साझेदार निकाय र स्थानीय सहभागितामा भवन निर्माण गर्न लागिएको हो । ...Read More

२०७५-०५-२५
१६८० 
काठमाडौँ महानगरपालिका
पूर्वाधार विकासका काम प्राथमिकतामा राख्दै खेलकुदलाई अघि बढाउने प्रयास — मेयर शाक्य चन्द्रमणि भट्टराईभाद्र २५ काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लवको विकासका लागि जनही ९ लाख ३० हजार रुपैयाँका दरले सहयोग ...Read More

सामाजिक सञ्जाल


चक्रपथ सुधारमा दोश्रो चरणको काम गर्दा, धुलो नउड्ने विधि अपनाएर सहयोग गर्नोस् — मेयर शाक्य
सडकका अड्चन र महानगर
हाम्रो बारेमा
नगर कार्यपालिकाको ३२ औं बैठक सम्पन्न
आवधिक, मध्यकालीन र गुरुयोजनासहित सहरी योजना आयोगका २१ वटा कार्यक्रम
अध्ययन गरेर, प्रतिवेदन तयार पारेर, परामर्शदाता नियुक्त गरेर मात्र महसुस योग्य बिकास हुँदैन — प्रमुख प्रशाकीय अधिकृत न्यौपाने
आपतका आवाज कसरी सुन्ने? कसरी सुनाउने?
सम्पदा मार्ग गुरुयोजना सार्वजनिक ः संस्कृतिको संरक्षण र स्थानीय जीविकोपार्जनमा सुधार मुख्य दृष्टि
६० करोड रुपैयाँ बराबरका २१७ वटा चालु र ७ करोड रुपैयाँ बराबरका ४८ वटा नयाँ योजना सम्पन्न
एकीकृत फोहोर व्यवस्थापनमा निजी क्षेत्रसँगका शर्त र सहमति