काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

शिक्षा

२०७५-०३-२०
३५ 
काठमाडौँ महानगरपालिका
डजाउ नगरकी उपप्रमुखको नेतृत्वमा आएको प्रतिनिधि मण्डल र महानगरका अधिकारीवीच बैठक सम्पन्न चन्द्रमणि भट्टराईअसार २० काठमाडौं । नेपाल र चीनबीच स्वास्थ्य र शिक्षाका क्षेत्रमा अनुभव तथा सिकाइ आदान प्रदानको बलियो सम्भावना देखिएको छ । वुधबार काठमाडौं महानगरमा ...Read More

२०७५-०३-१३
२१२ 
काठमाडौँ महानगरपालिका
९४ मध्ये ९ वटाले पाए “ए” ग्रेड, ३६ ले “बि प्लस” र ३० ले “बि” चन्द्रमणि भट्टराईअसार १३ काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरुको वातावरणीय अवस्था सुधार गर्नु पर्ने देखिएको छ । महानगरको वातावरण व्यवस्थापन ...Read More

२०७५-०१-२०
२३५  १५
काठमाडौँ महानगरपालिका
पानी पहिलो समस्या त्यसपछि शौचालयको संख्या, सफाइ कर्मचारीको अभाव, पहिला र पुरुषको अनुपातमा संरचना नहुनु समस्याचन्द्रमणि भट्टराईबैशाख २०कन्या क्याम्पसकै शौचालय वाहिरको हात धुने ठाउँ । यस धारामा न अहिले सावुन छ, न पहिले सावुन राखिएको ...Read More

२०७४-०९-२८
९५ 
काठमाडौँ महानगरपालिका
५५७ विद्यालयका १८ हजार ७४० विद्यार्थी सहभागीचन्द्रमणि भट्टराईचैत्र २९काठमाडौँ । काठमाडौं महानगरको शिक्षा विभागले विहीबार आधारभूत तह, अन्तिम परीक्षाको नतिजा प्रकाशन गरेको छ । गएको १८ (चैत्र) मा सम्पन्न परीक्षाको ११ दिनपछि अनलाइनबाट हेर्न सकिने ...Read More

२०७४-११-०६
१०४ 
चन्द्रमणि भट्टराई
१३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित अध्यक्षमा सुव्वा र महासचिवमा बानियाँफागुन ६काठमाडौं । शिक्षा पत्रकार समूहले स्थापनाको १८ औं बार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा बार्षिकोत्सवसँगै सम्पन्न साधारण सभा पनि सम्पन्न ग¥यो ।बार्षिकोत्सवका अवसरमा ...Read More

२०७४-१०-२४
१२३  ११
चन्द्रमणि भट्टराई
माघ २४काठमाडौं । काठमाडौं महानगरका हरेक टोलमा बाक्लै गरी विद्यालय हुनु, थोरै संख्यामा विद्यार्थी भए पनि विद्यालय चलाइरहनु, संस्थागत र सामुदायिक विद्यालयको स्तर फरक हुनु जस्ता कारण काठमाडौं महानगरको शैक्षिक गुणस्तरमा एक रुपता नभएको शिक्षाविद्हरुको ...Read More

२०७४-१०-१५
३३ 
चन्द्रमणि भट्टराई
माघ १५प्रतियोगिताका प्रथम हुनेलाई जनही २५ हजार रुपैयाँ पुरस्कार र प्रमाण पत्र काठमाडौं । सोमबार काठमाडौं महानगरको विद्यालय स्तरीय निवन्ध प्रतियोगिताका विजेतालाई प्रमाण पत्र र पुरस्कार प्रदान गरिएको छ । सहिद सप्ताहको अवसरमा महानगरको शिक्षा विभागबाट ...Read More

२०७४-१०-२४
३८  १९
काठमाडौँ महानगरपालिका
चन्द्रमणि भट्टराईमाघ २४संस्थागत र सामुदायिक विद्यालयको स्तर एउटै हुनु पर्नेमा जोडकाठमाडौं । काठमाडौं महानगरका हरेक टोलमा बाक्लै गरी विद्यालय हुनु, थोरै संख्यामा विद्यार्थी भए पनि विद्यालय चलाइरहनु, संस्थागत र सामुदायिक विद्यालयको स्तर फरक हुनु जस्ता कारण काठमाडौं ...Read More

सामाजिक सञ्जाल


काठमाडौं महानगरको नगर सभामा ०७५/०७६ कालागि ७ वटा विषयगत क्षेत्रमा १३ अर्व ०२ करोड १२ लाख ३७ हजार आय व्यय प्रस्ताव
आपतका आवाज कसरी सुन्ने? कसरी सुनाउने?
बाह्य धुलोभन्दा कम खतरा छैन घरभित्रको धुलो
गर्न नसकेको काम र भएका गल्ती औल्याइदिनोस्, नत्र कसरी सुधार गर्नु? ः वडाध्यक्ष तिवारी
काष्ठमण्डप पुननिर्माण समितिलाई महानगरको ५० लाख अनुदान रकम
औपचारिक संरचनाबाट दिगो प्रभाव राख्ने कार्यक्रममा जुट्दै युएस अल्मुनाइ
महानगरका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण शुरु, साथमा महानगर भत्ता पनि
विपद् व्यवस्थापनमा क्षमता विकास गर्नु पर्ने निष्कर्ष निकाल्दै तालिम सम्पन्न
पानी आउने र जाने बाटो बन्द गरिएको सहर
जिल्ला समन्वय समिति हेर्दा छ, छाम्दा छैन, न मर्यादा न अधिकार