काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

अर्थ तथा विकास

२०७५-०३-१८
१२६६ 
काठमाडौँ महानगरपालिका
बर्खामा छिचोली नसक्नु बन्छ सडक चन्द्रमणि भट्टराई असार १८ काठमाडौं । पानी र हिलो जमेर निस्कि नसक्नु हुने राजधानीका सडक सुधारको आवश्यकता बर्खामा झन् बढेर जान्छ । सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन विस्तारका क्रममा ...Read More

२०७५-०२-२१
१४०४ 
काठमाडौँ महानगरपालिका
इन्स्टिच्युट अफ कल्चर अफेयर र विकास पत्रकार मञ्च विकासका मुद्दामा सँगै हिँड्ने जेठ २१काठमाडौं । नागरिक चाहनाबमोजिमको विकास र व्यवस्थापनका लागि विधि विश्लेषण गर्न सक्ने क्षमताका पत्रकारहरुको क्षमता विकास कार्यक्रम थालनी गरिएको छ । विकासका क्षेत्रमा कलम ...Read More

२०७५-०२-०२
१०३० 
काठमाडौँ महानगरपालिका
प्रविधिमा आधारित आर्थिक प्रणालीमा जोड दिँदै महानगर   चन्द्रमणि भट्टराईजेठ २काठमाडौँ । काठमाडौं महानगरले राजस्व तथा वित्तमा काम गर्ने अधिकारीका लागि ३ दिने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सम्बन्धि ३ दिने प्रशिक्षण सम्पन्न गरेको छ । वैशाख ...Read More

२०७५-०१-१२
४७ 
काठमाडौँ महानगरपालिका
२०७२ सालको भूकम्पपछिको पुननिर्माण कछुवा गतिमा भएको स्वीकारचन्द्रमणि भट्टराईबैशाख १२काठमाडौँ । प्रधानमन्त्री के. पि. शर्मा ओलीले,घर बनाउँदा नखस्ने छत र नभाँचिने पिलर बनाउन आग्रह गर्नुभएको छ । यस्तो घरमा बसे मात्र भूकम्पको समयमा सुरक्षित बन्नसकिन्छ ...Read More

२०७४-११-०४
७१ 
चन्द्रमणि भट्टराई
प्रविधिबाट नागरिक र सरकारको सम्बन्ध जोड्ने प्रयास हुनेफागुन ४काठमाडौं । नागरिकलाई सेवामा सन्तुष्टि दिने तथा सुविधामा पहुँच बढाउने कामलाई प्राथमिकतामा राखिएको जनाउँदै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — मौलिकता जोगाएर प्रविधिले नागरिकलाई सरकारसँग जोड्ने प्रयासमा ...Read More

२०७४-१०-२९
३५  १४
माघ २९काठमाडौं । इजरायलको जेरुसेलमका मेयर निर वार्कातले विगतलाई इतिहाससँग जोड्ने जिम्मेबारी मेयरहरुका काँधमा रहेको बताउनु भएको छ । ३२ औं अन्तरराष्ट्रिय मेयर सम्मेलनको उद्घाटन सत्रमा बोल्दै मेयर बार्कातले समुदायकालागि सुरक्षित सहर निर्माण गर्नु पर्ने ...Read More

२०७४-१०-२५
२२ 
चन्द्रमणि भट्टराई
माघ २५काठमाडौं । साझा यातायातले ल्याएको सेमि लो फ्लो बस अवलोकनकालागि काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य वुधकार साझाको केन्द्रीय कार्यालय पुल्चोक पुग्नुभएको थियो । सहरी यातायात प्रणाली सुधारकालागि ल्याइएको यस प्रकारको वसको अवलोकनपछि प्रमुख शाक्यले ...Read More

२०७४-१०-१८
२२ 
चन्द्रमणि भट्टराई
माघ १८ठमेलमा ज्योति विकास वैङ्कको शाखाकाठमाडौं । वैङ्किङ् क्षेत्रले सहरी व्यवस्थापनमा सामाजिक उत्तर दायित्वको दायरा बढाउनु पर्ने खाँचो देखाउँदै काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेलमा पर्यटनमैत्री आर्थिक गतिविधिको खाँचो देखाउनु भएको ...Read More

२०७४-१०-०४
२४  १२
चन्द्रमणि भट्टराई
माघ ४काठमाडौं । विहीबार, सार्वजनिक विदाका दिन महानगरको वातावरण व्यवस्थापन विभागका कर्मचारीमध्ये केही त्रिपुरेश्वर क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापन गर्दै थिए । काममा हामी रात दिन पनि भन्दैनौ, विदा छ कि छैन पनि भन्दैनौं, काम गरिरहन्छौं ...Read More

सामाजिक सञ्जाल


काठमाडौं महानगरको नगर सभामा ०७५/०७६ कालागि ७ वटा विषयगत क्षेत्रमा १३ अर्व ०२ करोड १२ लाख ३७ हजार आय व्यय प्रस्ताव
आपतका आवाज कसरी सुन्ने? कसरी सुनाउने?
बाह्य धुलोभन्दा कम खतरा छैन घरभित्रको धुलो
गर्न नसकेको काम र भएका गल्ती औल्याइदिनोस्, नत्र कसरी सुधार गर्नु? ः वडाध्यक्ष तिवारी
काष्ठमण्डप पुननिर्माण समितिलाई महानगरको ५० लाख अनुदान रकम
औपचारिक संरचनाबाट दिगो प्रभाव राख्ने कार्यक्रममा जुट्दै युएस अल्मुनाइ
महानगरका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण शुरु, साथमा महानगर भत्ता पनि
विपद् व्यवस्थापनमा क्षमता विकास गर्नु पर्ने निष्कर्ष निकाल्दै तालिम सम्पन्न
पानी आउने र जाने बाटो बन्द गरिएको सहर
जिल्ला समन्वय समिति हेर्दा छ, छाम्दा छैन, न मर्यादा न अधिकार