चैत्र ४
काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट उत्पादन तथा पुनःप्रयोग हुने कवाडी सामान खरिद गर्न महानगरपालिका र खाली सिसि व्यवस्थापन प्रा. लि. बीच मंगलबार सम्झौता भएको छ । महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ र ...Read More
फागुन १९
काठमाडौं । फोहर संकलन र ढुवानीका लागि काम गर्ने निजी कम्पनीका सदस्यहरुले स्वनियम पालना सम्बन्धि व्यवस्था सार्वजनिक गरेका छन् । आइतबार फोहोरमैला व्यवस्थापन संघ स्वमानले आयोजना गरेको ‘कार्य एकरुपता, अनुगमन तथा मुल्याङ्कन सम्बन्धि मापदण्ड ...Read More
१०० जना महिला नेतृ समूह बनाएर क्षेत्रगत भेटघाटमा व्यस्त
चन्द्रमणि भट्टराईचैत्र २८
काठमाडौं । राजनीतिक आस्था फरक छ तर मुद्दा एउटै हो । महिला शशक्त हुनै पर्छ । महिला शशक्तिकरणको आधार आर्थिक व्यवस्था हो । यसलाई तपाईको ...Read More
चन्द्रमणि भट्टराईमंसिर १२
काठमाडौंं । महानगरको वडा १९ मा सामुदायिक स्वास्थ्यमा नेतृत्व विकास सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । वडा कार्यालय र अर्वन हेल्थ रिसोर्स सेन्टर नेपालको आयोजनामा सम्पन्न तालिममा स्थानीय १५ जना महिला ...Read More
पशु अधिकारकर्मीले पीडकको घर घेरे
चन्द्रमणि भट्टराईकार्तिक २७
घटनाको भोलिपल्ट मुचुल्का उठाइँदै
काठमाडौंं । काठमाडौं महानगरको वडा नंं ११ बबरमहल गणेश स्थान नजिक एक स्थानीयले सडकमा रहेको कुकुरलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । सडकमा ...Read More
आगलागीका कोणबाट तिहारको अवधिमा बढी सचेतनाको खाँचो
चन्द्रमणि भट्टराईकार्तिक ११
काठमाडौंं । महानगरले कार्तिक १६ गतेदेखि अग्नि सुरक्षा सप्ताहव्यापी सचेतना कार्यक्रम गर्ने भएको छ । आइतबार सभागृहस्थित महानगरीय आपतकालीन केन्द्रमा सम्पन्न सरोकारवाला निकायका अधिकारीसहितको तयारी बैठकले यस्तो ...Read More
चन्द्रमणि भट्टराईअसोज २
काठमाडौं । काठमाडौं महानगरक्षेत्रभित्र भएका गैरसरकारी संघ संस्थाहरुलाई अनलाईन प्रविधिमा लैजान महानगरले तयारी अन्तिम चरणमा पु¥याएको छ । प्रविधि विकासकर्तासँग बसेर यसको उपयुक्तता हेरिरहेका छौं । महानगरको सामाजिक विकास विभागका प्रमुख नुरनिधि न्यौपाने ...Read More
ज्यापु महागुथि नेपाः, यें महानगर समितिले आफ्नो कार्य क्षेत्र महानगर भित्रको परम्परागत ६३ टोलका ज्यापु समुदायबाट स्नातकोत्तर गर्ने २९१ जना, एमफिल गर्ने १ जना र पिएचडी गर्ने ३ जना गरी जम्मा २९५ जना उच्च शिक्षा ...Read More
आकाशे पानीलाई संकलन गरेर पुन प्रयोग गर्न वा जमिनमुनि पठाउने विकल्पमा काम गर्न आग्रह
चन्द्रमणि भट्टराईजेठ २४
काठमाडौं । काठमाडौं महानगरको वडा नंं २ ले घरधनीलाई छतको पानी सडकमा खसाउने पाइप हटाउन ७ दिने समय दिएको छ ...Read More
वडा क्षेत्रको नेतृत्व वडाध्यक्ष र समग्र महानगरको नेतृत्व वातावरण विभागले गर्ने
चन्द्रमणि भट्टराई
जेठ १७
काठमाडौँ । विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले जेठ २२ गते महानगर क्षेत्रभरि वृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ । विगतमा पनि ...Read More
पैदल यात्रीको आवागमन सहज बनाउने अभियानचन्द्रमणि भट्टराईबैशाख २७काठमाडौँ । काठमाडौं महानगरपालिकाले अतिक्रमित सडक, सडक पेटी र बफर जोन (हरियाली क्षेत्र)लाई सार्वजनिक उपयोगमा रुपान्तरण अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा बुधबार तीनकुने पार्क नजिक निर्माण ...Read More
आवश्यक नभएका कर्मचारी हाजिर नगराउनेचन्द्रमणि भट्टराईवैशाख १८काठमाडौं । धरान उपपहानगरपालिकाले संघीय मामिला तथ सामान्य प्रशासन मन्त्रीलाई सम्बोधन गरेर, आफूलाई आवश्यक नभएका कर्मचारी पठाए हाजिर नगराउने व्यहोराको पत्रबाट सरकारको ध्यानाकर्षण गराएको छ । वैशाख १४ गतेको ...Read More