काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

वडाका कुरा

२०७५-०६-२४
१२९ 
काठमाडौँ महानगरपालिका
  चन्द्रमणि भट्टराईअसोज २४ काठमाडौं । काठमाडौं महानगरको वडा नं. २६ कपुरधारामा शिव मन्दिरको उद्घाटन गरिएको छ । बुधबार आयोजना गरिएको एक औपचारिक कार्यक्रमवीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, वडाध्यक्ष ख्यामराज तिवारी, नेपाली चलचित्रका महानायक राजेश हमाल, सामाजिक ...Read More

२०७५-०६-१३
२८४ 
काठमाडौँ महानगरपालिका
चन्द्रमणि भट्टराईअसोज १३ काठमाडौं । महानगरका वडाहरुले दशै लक्षित विशेष सरसफाइ शुरु गरेका छन् । यसो त हरेक साताको शनिवार कुनै न कुनै रुपले सरसफाइ भइ नै हुन्छ तर अबको सरसफाइ दशै पर्व लक्षित हुनेछ वडाध्यक्षहरुको ...Read More

२०७५-०५-२५
३३१० 
काठमाडौँ महानगरपालिका
नयाँ बस्तीको संरचनाले पुराना बस्ती डुवानको चापमा — मेयर शाक्य चन्द्रमणि भट्टराईभाद्र २५ वौद्ध स्तुप परिसरमा बसेर स्थानीयको कुरा सुन्दै मेयर शाक्य, संघीय संसद सदस्य कृष्ण राईलगायत जनप्रतिनिधि र कर्मचारीहरु काठमाडौं । वौद्ध स्तुपा परिसरमा हुने डुवान नियन्त्रण ...Read More

२०७५-०४-२७
७१७ 
काठमाडौँ महानगरपालिका
पाको उमेरका मानिसलाई समाज व्यवस्थापनको अगुवा बनाइने — मेयर शाक्य चन्द्रमणि भट्टराई श्रावण २७ काठमाडौं । महानगरको वडा नंं २३ मा जेष्ठ नागरिक दिवा स्याहार केन्द्र स्थापना गरिएको छ । उमेर पाको भएपछि सोच तथा व्यवहारमा आउने ...Read More

२०७५-०४-२३
२२९७ 
काठमाडौँ महानगरपालिका
बिकासबाट हुन सक्ने बिनाशबाट जोगाउने प्रयास गर्दैछौं — वडाध्यक्ष रिजाल चन्द्रमणि भट्टराई श्रावण २३ काठमाडौं । खण्ड खण्डमा विकास त गरियो, तर त्यही विकासे काम अहिले स्थानीयको जीवन जोखिमको कारण बन्न थालेको छ । बुधबारबाट बिहान म्हेपी ...Read More

२०७५-०४-१९
७९८ 
काठमाडौँ महानगरपालिका
पूर्व रक्षामन्त्री र प्रधान सेनापतिबाट संयुक्त उद्घाटन चन्द्रमणि भट्टराईश्रावण १९ काठमाडौं । काठमाडौं महानगरको वडा नंं २६ मा रहेको कपुरधारालाई स्थानीय जीवनको इतिहासका रुपमा जोगाउनु पर्ने माग उठेको छ । शनिवार आयोजना गरिएको कपुरधारा तथा किरियापुत्री भवनको ...Read More

२०७५-०४-१५
५७६ 
काठमाडौँ महानगरपालिका
साबिक दरबारसँग सम्पत्ति मागेर सडक बनाउन सजिलो थिएन — वडाध्यक्ष के. सी. चन्द्रमणि भट्टराई श्रावण १५ काठमाडौं । सोमबार वडा कार्यालय पुग्दा महानगरको वडा नंं ३ का वडाध्यक्ष दीपक के. सी. सेवाग्राहीको भीडबाट भन्दै हुनुहुन्थ्यो — साविकको ...Read More

२०७५-०३-३०
२८९  १७
काठमाडौँ महानगरपालिका
विरुवा हुर्किएको हेर्न घरघरमै जाने चन्द्रमणि भट्टराईअसार ३० काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नंं ११ ले आज (शनिवार) वडाका ५०० घरलाई निःशुल्क विरुवा वितरण गरेको छ । सहरी हरियाली प्रवर्धन गरेर, बस्न लायक सहर निर्माण गर्ने क्रममा ...Read More

२०७५-०३-२१
१८४  १३
काठमाडौँ महानगरपालिका
सामाजिक सुरक्षा भत्ता पाउनेमा ११४० जेष्ठ नागरिक, ५०४ एकल महिला, २४ पूर्ण अपाङ्क २४ र १३ जना आंशिक अपाङ्ग चन्द्रमणि भट्टराईअसार २१ काठमाडौं । काठमाडौं महानगरको वडा नं. ७ ले ७५ बर्ष उमेर पूरा भएका महिला र ...Read More

२०७५-०३-१९
३६८९ 
काठमाडौँ महानगरपालिका
चालु आ. व. मा ६० वटा योजना सम्पन्न, आगामी बर्षका लागि वडाबाट ३० वटा र केन्द्रबाट ३२ योजना सञ्चालन गर्न प्रस्ताव चन्द्रमणि भट्टराईअसार १९ काठमाडौं । आफूले काम गर्दा भएका गल्ती कमजोरी औल्याइदिन आग्रह गर्दै, महानगरको वडा ...Read More

२०७५-०३-१७
१०० 
काठमाडौँ महानगरपालिका
वडा नंं ३१ महानगर विशेष भत्ता लिएर टोलटोलमा चन्द्रमणि भट्टराईअसार १७ काठमाडौं । महानगरको वडा नंं ३१ जेष्ठ नागरिकका लागि महानगर विशेष भत्ता लिएर टोल टोलमा गइरहेको छ । यसै क्रममा आइतबार विहान शंखमुल क्षेत्रका भत्ता वितरण ...Read More

२०७५-०३-१५
२८५  ११
काठमाडौँ महानगरपालिका
वडा नंं १३ का ७५ बर्ष उमेर पूरा गरेका ३८४ जना महिला र ८० बर्ष उमेर पूरा गरेको २०२ पुरुष गरी ५८६ जेष्ठ नागरिकलाई विशेष महानगर भत्ता प्रदान चन्द्रमणि भट्टराईअसार १५ काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर ...Read More

सामाजिक सञ्जाल


ल्याण्डफिल साइट व्यवस्थापनमा अध्ययन समिति ः महानगरका सहसचिव मरहठ्ठा संयोजक
सडकका अड्चन र महानगर
एकीकृत फोहोर व्यवस्थापनमा निजी क्षेत्रसँगका शर्त र सहमति
काठमाडौं महानगरको नगर सभामा ०७५/०७६ कालागि ७ वटा विषयगत क्षेत्रमा १३ अर्व ०२ करोड १२ लाख ३७ हजार आय व्यय प्रस्ताव
आपतका आवाज कसरी सुन्ने? कसरी सुनाउने?
काष्ठमण्डप पुननिर्माण समितिलाई महानगरको थप ५ करोड
बाह्य धुलोभन्दा कम खतरा छैन घरभित्रको धुलो
काष्ठमण्डप पुननिर्माण समितिलाई महानगरको ५० लाख अनुदान रकम
गर्न नसकेको काम र भएका गल्ती औल्याइदिनोस्, नत्र कसरी सुधार गर्नु? ः वडाध्यक्ष तिवारी
महानगरका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण शुरु, साथमा महानगर भत्ता पनि