काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

वडाका कुरा

२०७५-०४-१९
१२६०  २२
काठमाडौँ महानगरपालिका
पूर्व रक्षामन्त्री र प्रधान सेनापतिबाट संयुक्त उद्घाटन चन्द्रमणि भट्टराईश्रावण १९ काठमाडौं । काठमाडौं महानगरको वडा नंं २६ मा रहेको कपुरधारालाई स्थानीय जीवनको इतिहासका रुपमा जोगाउनु पर्ने माग उठेको छ । शनिवार आयोजना गरिएको कपुरधारा तथा किरियापुत्री भवनको ...Read More

२०७५-०४-१५
१८२८  २२
काठमाडौँ महानगरपालिका
साबिक दरबारसँग सम्पत्ति मागेर सडक बनाउन सजिलो थिएन — वडाध्यक्ष के. सी. चन्द्रमणि भट्टराई श्रावण १५ काठमाडौं । सोमबार वडा कार्यालय पुग्दा महानगरको वडा नंं ३ का वडाध्यक्ष दीपक के. सी. सेवाग्राहीको भीडबाट भन्दै हुनुहुन्थ्यो — साविकको ...Read More

२०७५-०३-३०
६९५  ३१
काठमाडौँ महानगरपालिका
विरुवा हुर्किएको हेर्न घरघरमै जाने चन्द्रमणि भट्टराईअसार ३० काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नंं ११ ले आज (शनिवार) वडाका ५०० घरलाई निःशुल्क विरुवा वितरण गरेको छ । सहरी हरियाली प्रवर्धन गरेर, बस्न लायक सहर निर्माण गर्ने क्रममा ...Read More

२०७५-०३-२१
६३८  २३
काठमाडौँ महानगरपालिका
सामाजिक सुरक्षा भत्ता पाउनेमा ११४० जेष्ठ नागरिक, ५०४ एकल महिला, २४ पूर्ण अपाङ्क २४ र १३ जना आंशिक अपाङ्ग चन्द्रमणि भट्टराईअसार २१ काठमाडौं । काठमाडौं महानगरको वडा नं. ७ ले ७५ बर्ष उमेर पूरा भएका महिला र ...Read More

२०७५-०३-१९
४१९८  १७
काठमाडौँ महानगरपालिका
चालु आ. व. मा ६० वटा योजना सम्पन्न, आगामी बर्षका लागि वडाबाट ३० वटा र केन्द्रबाट ३२ योजना सञ्चालन गर्न प्रस्ताव चन्द्रमणि भट्टराईअसार १९ काठमाडौं । आफूले काम गर्दा भएका गल्ती कमजोरी औल्याइदिन आग्रह गर्दै, महानगरको वडा ...Read More

२०७५-०३-१७
४३५  १६
काठमाडौँ महानगरपालिका
वडा नंं ३१ महानगर विशेष भत्ता लिएर टोलटोलमा चन्द्रमणि भट्टराईअसार १७ काठमाडौं । महानगरको वडा नंं ३१ जेष्ठ नागरिकका लागि महानगर विशेष भत्ता लिएर टोल टोलमा गइरहेको छ । यसै क्रममा आइतबार विहान शंखमुल क्षेत्रका भत्ता वितरण ...Read More

२०७५-०३-१५
६५८  २२
काठमाडौँ महानगरपालिका
वडा नंं १३ का ७५ बर्ष उमेर पूरा गरेका ३८४ जना महिला र ८० बर्ष उमेर पूरा गरेको २०२ पुरुष गरी ५८६ जेष्ठ नागरिकलाई विशेष महानगर भत्ता प्रदान चन्द्रमणि भट्टराईअसार १५ काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर ...Read More

२०७५-०३-१२
६८५  २६
काठमाडौँ महानगरपालिका
८२ रोपनी जग्गाको स्वामित्व खोज्दै वडा १४ चन्द्रमणि भट्टराईअसार १२ काठमाडौं । सार्वजनिक जग्गा संरक्षण गर्ने कामको शुरु गर्दै महानगरको वडा नं. १४ ले मंगलबार विहान खड्कुँलो पुलको दायाँतर्फबाट मालपोत जाने मार्ग, एयसटि नामक कम्पनीले निर्माण थालेको ...Read More

२०७५-०३-१०
५८५  २७
काठमाडौँ महानगरपालिका
वडा नं. १७ बाट चालु बर्षमा १ करोड ४९ लाख ९१ हजार ९ सय ५१ रुपैयाँ खर्च गरेर ४० वटा योजना सम्पन्न चन्द्रमणि भट्टराईअसार १० काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १७ ले चालु आर्थिक बर्ष (०७४÷०७५) ...Read More

२०७५-०२-३०
५६०  ३३
काठमाडौँ महानगरपालिका
काठमाडौं महानगरको वडा नं. ८ मा ५५७ जना जेष्ठ नागरिक, ३२३ जना एकल महिला, ८ जना पूर्ण अपाङ्ग र ५ जना आंशिक अपाङ्ग चन्द्रमणि भट्टराईअसार ६ काठमाडौं । काठमाडौं महानगरको वडा नं. ८ ले वुधबार महानगर विशेष ...Read More

२०७५-०२-३०
१७०६  २८
काठमाडौँ महानगरपालिका
तालिम दिएका उद्यमी बने कि बनेनन् महानगरले निगरानी गर्ने चन्द्रमणि भट्टराईअसार ६ काठमाडौं । आजबाट काठमाडौं महानगरका १० वटा वडामा एकै साथ सीप विकास तथा उद्यमशिलता तालिम शुरु भएको छ । यसरी तालिम शुरु भएका वडाहरुमा वडा ...Read More

२०७५-०३-०३
६७०  २८
काठमाडौँ महानगरपालिका
अशक्तलाई घरमै गएर महानगर भत्ता र स्वास्थ्य परीक्षण चन्द्रमणि भट्टराईअसार ३ काठमाडौं । साहित्यकार तारानाथ शर्मा आइतबार विहान १० नबज्दै श्रीमतिका साथमा महानगरको वडा नं. ६ कार्यालय परिसरमा देखिनुभयो । काठमाडौं महानगरपालिका वडा नं. ६ सरस्वतीनगरका स्थायी ...Read More

सामाजिक सञ्जाल


FM coming soon...

सडकका अड्चन र महानगर
राष्ट्रिय पर्व इन्द्रजात्रालाई अन्तरराष्ट्रिय महत्व प्रदान गर्दै महानगर
चक्रपथ सुधारमा दोश्रो चरणको काम गर्दा, धुलो नउड्ने विधि अपनाएर सहयोग गर्नोस् — मेयर शाक्य
हाम्रो बारेमा
नगर कार्यपालिकाको ३२ औं बैठक सम्पन्न
घरधनी र व्यवसायीबीच कुरा नमिल्दा, पशु बधस्थल सुधार गर्न कठिन
आवधिक, मध्यकालीन र गुरुयोजनासहित सहरी योजना आयोगका २१ वटा कार्यक्रम
सम्पदा पुनर्निर्माणको अवस्था बुझ्न राष्ट्रपति भण्डारीबाट अवलोकन भ्रमण
अध्ययन गरेर, प्रतिवेदन तयार पारेर, परामर्शदाता नियुक्त गरेर मात्र महसुस योग्य बिकास हुँदैन — प्रमुख प्रशाकीय अधिकृत न्यौपाने
सार्वजनिक जग्गामा अव कुनै पनि संरचना बनाउन नदिइने — मेयर शाक्य

महानगर क्षेत्रभित्र रहेका विज्ञापन बोर्ड तथा प्रचार सामाग्री हटाउने बारे अत्यन्त जरुरी सूचना
सहकारी संस्थाहरुलाई आउँदा पौष मसान्तभित्र साधारणसभा सम्पन्न गरी महानगरमा प्रतिवेदन पेश गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुलाई अत्यन्त जरुरी सूचना
चलचित्र घरहरुलाई मनोरञ्जन कर तिर्न आउने सम्बन्धी अत्यन्त जरुरी
कुतबाली धरौटी बुझाउने बारे सूचना
भिंतुना सनिल व थी थी ज्याझ्वःया खँय् सूचं
भिंतुना सनिल तथा विविध कार्यक्रम सम्बन्धि सूचना
सहकारी संस्थाहरुलाई जरुरी सूचना
जनगुनासो सम्बन्धि अत्यन्त जरुरी सूचना
दमकल स्टेशन तथा तालिम केन्द्रको शिलान्यास