काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

वडाका कुरा

२०७५-०७-३०
४२७  १७
काठमाडौँ महानगरपालिका
चन्द्रमणि भट्टराईकार्तिक ३० काठमाडौंं । सम्पन्न काम र आगामी योजना तर्जुमा गर्दा पूर्वाधारको मर्मतमा वडाले नेतृत्व लिनु पर्ने वडा ३० का स्थानीयको जोड छ । सहरका साझा समस्या सबैले भनेका छन् । वडाले सञ्चालन गर्ने योजना ...Read More

२०७५-०७-३०
३६०  १६
चन्द्रमणि भट्टराईकार्तिक ३०     काठमाडौंं । महानगरको वडा ११ क्षेत्रमा पूर्वाधार निर्माणका काम कम हुँदै गएकोले उपलब्ध सहरी श्रोत साधनको दिगो उपयोगमा लाग्नु पर्ने खाँचो देखाइएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभा कक्षमा आयोजना गरिएको सार्वजनिक ...Read More

२०७५-०७-३०
३६१  १७
ठूला वडाका धेरै समस्या चन्द्रमणि भट्टराईकार्तिक ३० काठमाडौंं । वडा विकासका लागि जनप्रतिनिधिको भूमिका धेरै हुन सक्छ तर जिम्मेवारी नागरिकले पनि लिनुपर्छ । शुक्रबार वडा १६ ले नयाँ बजारमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा एकीकृत र समन्वयात्मक ...Read More

२०७५-०७-३०
४१०  २०
कोषले सरसफाइमा ध्यान नदिएको आरोप चन्द्रमणि भट्टराईकार्तिक ३० काठमाडौंं । विश्व सम्पदा क्षेत्र पशुपतिनाथको व्यवस्थापनमा काम गर्ने पशुपति क्षेत्र विकास कोष र सरकारको सेवा केन्द्रका रुपमा स्थापना भएको वडा समितिको क्षेत्राधिकार नबुझेर हैरान भएको वडाबासीले गुनासो गरेका ...Read More

२०७५-०७-३०
५६७  १८
काठमाडौँ महानगरपालिका
आधुनिक र प्राचीन चरित्रको विकास संयोजन झन जटिल चन्द्रमणि भट्टराईकार्तिक ३० काठमाडौंं । काठमाडौंको कान्तिपथले आधुनिक सहरको प्रतिनिधित्व गर्छ भने महावौद्धबाट भित्री भागले प्राचीन सहरको । यी दुवजै क्षेत्र महानगरको एउटै वडामा पर्छन्, वडा २७ (साबिक ३०) ...Read More

२०७५-०७-२९
५६२  १९
काठमाडौँ महानगरपालिका
चन्द्रमणि भट्टराईकार्तिक २९ काठमाडौंं । सन्तुलित र दिगो विकासका लागि महानगरको वडा ९ ले साना, मझौला र ठूला पूर्वाधार विकासका याृजना र सामुदायिक विकासका कार्यक्रममा समान दृष्टि पु¥याएको बताएको छ । विहीबार पुरानो बानेश्वरमा आयोजना गरिएको ...Read More

२०७५-०७-२८
१४८६  १४
काठमाडौँ महानगरपालिका
जनप्रतिनिधिलाई प्रश्न राख्दै गर्दा आफ्ना जिम्मेवारी पनि सम्झिनु पर्नेमा जोड चन्द्रमणि भट्टराईकार्तिक २८ काठमाडौंं । महानगरको वडा नं. १ ले सम्पादन गरेका काम र योजनामा राखेका कार्यक्रमका विषयमा हरेक ३ महिनामा नागरिकसँग छलफल गर्ने भएको छ । ...Read More

२०७५-०६-२४
५४८  १४
काठमाडौँ महानगरपालिका
  चन्द्रमणि भट्टराईअसोज २४ काठमाडौं । काठमाडौं महानगरको वडा नं. २६ कपुरधारामा शिव मन्दिरको उद्घाटन गरिएको छ । बुधबार आयोजना गरिएको एक औपचारिक कार्यक्रमवीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, वडाध्यक्ष ख्यामराज तिवारी, नेपाली चलचित्रका महानायक राजेश हमाल, सामाजिक ...Read More

२०७५-०६-१३
६३९  २२
काठमाडौँ महानगरपालिका
चन्द्रमणि भट्टराईअसोज १३ काठमाडौं । महानगरका वडाहरुले दशै लक्षित विशेष सरसफाइ शुरु गरेका छन् । यसो त हरेक साताको शनिवार कुनै न कुनै रुपले सरसफाइ भइ नै हुन्छ तर अबको सरसफाइ दशै पर्व लक्षित हुनेछ वडाध्यक्षहरुको ...Read More

२०७५-०५-२५
३८२३  १३
काठमाडौँ महानगरपालिका
नयाँ बस्तीको संरचनाले पुराना बस्ती डुवानको चापमा — मेयर शाक्य चन्द्रमणि भट्टराईभाद्र २५ वौद्ध स्तुप परिसरमा बसेर स्थानीयको कुरा सुन्दै मेयर शाक्य, संघीय संसद सदस्य कृष्ण राईलगायत जनप्रतिनिधि र कर्मचारीहरु काठमाडौं । वौद्ध स्तुपा परिसरमा हुने डुवान नियन्त्रण ...Read More

२०७५-०४-२७
११५१  २०
काठमाडौँ महानगरपालिका
पाको उमेरका मानिसलाई समाज व्यवस्थापनको अगुवा बनाइने — मेयर शाक्य चन्द्रमणि भट्टराई श्रावण २७ काठमाडौं । महानगरको वडा नंं २३ मा जेष्ठ नागरिक दिवा स्याहार केन्द्र स्थापना गरिएको छ । उमेर पाको भएपछि सोच तथा व्यवहारमा आउने ...Read More

२०७५-०४-२३
२८०४  २५
काठमाडौँ महानगरपालिका
बिकासबाट हुन सक्ने बिनाशबाट जोगाउने प्रयास गर्दैछौं — वडाध्यक्ष रिजाल चन्द्रमणि भट्टराई श्रावण २३ काठमाडौं । खण्ड खण्डमा विकास त गरियो, तर त्यही विकासे काम अहिले स्थानीयको जीवन जोखिमको कारण बन्न थालेको छ । बुधबारबाट बिहान म्हेपी ...Read More

सामाजिक सञ्जाल


FM coming soon...

सडकका अड्चन र महानगर
राष्ट्रिय पर्व इन्द्रजात्रालाई अन्तरराष्ट्रिय महत्व प्रदान गर्दै महानगर
चक्रपथ सुधारमा दोश्रो चरणको काम गर्दा, धुलो नउड्ने विधि अपनाएर सहयोग गर्नोस् — मेयर शाक्य
हाम्रो बारेमा
नगर कार्यपालिकाको ३२ औं बैठक सम्पन्न
घरधनी र व्यवसायीबीच कुरा नमिल्दा, पशु बधस्थल सुधार गर्न कठिन
आवधिक, मध्यकालीन र गुरुयोजनासहित सहरी योजना आयोगका २१ वटा कार्यक्रम
सम्पदा पुनर्निर्माणको अवस्था बुझ्न राष्ट्रपति भण्डारीबाट अवलोकन भ्रमण
अध्ययन गरेर, प्रतिवेदन तयार पारेर, परामर्शदाता नियुक्त गरेर मात्र महसुस योग्य बिकास हुँदैन — प्रमुख प्रशाकीय अधिकृत न्यौपाने
सार्वजनिक जग्गामा अव कुनै पनि संरचना बनाउन नदिइने — मेयर शाक्य

महानगर क्षेत्रभित्र रहेका विज्ञापन बोर्ड तथा प्रचार सामाग्री हटाउने बारे अत्यन्त जरुरी सूचना
सहकारी संस्थाहरुलाई आउँदा पौष मसान्तभित्र साधारणसभा सम्पन्न गरी महानगरमा प्रतिवेदन पेश गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुलाई अत्यन्त जरुरी सूचना
चलचित्र घरहरुलाई मनोरञ्जन कर तिर्न आउने सम्बन्धी अत्यन्त जरुरी
कुतबाली धरौटी बुझाउने बारे सूचना
भिंतुना सनिल व थी थी ज्याझ्वःया खँय् सूचं
भिंतुना सनिल तथा विविध कार्यक्रम सम्बन्धि सूचना
सहकारी संस्थाहरुलाई जरुरी सूचना
जनगुनासो सम्बन्धि अत्यन्त जरुरी सूचना
दमकल स्टेशन तथा तालिम केन्द्रको शिलान्यास