काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

जीवन शैली

२०७६-०९-१४
५४८ 
काठमाडौँ महानगरपालिका
पुष १४ काठमाडौं । ल्याण्डफिल्ड साइटको वातारणीय प्रभाव मुल्याङ्कनका बारेमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान गरेको अध्ययन प्रतिवेदनका सार्वजनिक गरेको छ । प्रतिष्ठानले आफ्नै सभाकक्षमा कार्यक्रम आयोजना गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनले ल्याण्डफिल्ड ...Read More

२०७५-०३-०८
२४०३  ४२
काठमाडौँ महानगरपालिका
विगतमा भएका आंशिक अनुगमन प्रक्रिया सुधार गरी नियमित बनाइने चन्द्रमणि भट्टराईअसार ८ काठमाडौं । बेला बेलामा गरिने अनुगमनले बजारको अवस्थामा सुधार नआएको जनाउँदै काठमाडौं महानगरपालिकाले अनुगमन कार्यलाई नियमित बनाउने भएको छ । यस क्षेत्रमा भएका अधिकांश पसल ...Read More

२०७५-०२-२८
१६७५  ३४
काठमाडौँ महानगरपालिका
सहरका कौसीमा फलफुल, तरकारी, फूल र जडीवुटी उत्पादनको सम्भावना चन्द्रमणि भट्टराईजेठ २८ काठमाडौं । काठमाडौं सहरको घना वस्ती, बीचमा घर । घरको छत — स्याउ, आँप, उखुलगायतका फलफुलले भरिएको । यस्तो दृश्य काठमाडौं महानगरपालिका वडा नं. ...Read More

२०७५-०२-०४
१०४२  ३५
काठमाडौँ महानगरपालिका
२१ हजार ९१० महिलासहित ५० हजार २५५ जनाले ८९ हजार ८१० पटक फोन गरेर गुनासा टिपाए  चन्द्रमणि भट्टराईजेठ ४काठमाडौँ । बालबालिकाको आपत्कालीन उद्धार, राहत, संरक्षण र परामर्शका लागि स्थापना गरिएको पैसा नलाग्ने फोन दश—नौ— आठ (१०९८) ...Read More

सामाजिक सञ्जाल


आजबाट महानगरका १० वटा वडाको राजस्व प्रणाली अनलाइनमा
सार्वजनिक सेवाका जटिलता कम गर्न प्रविधि अनिवार्य
काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार
सडकका अड्चन र महानगर
अनलाइन राजस्व निर्धारण तथा संकलन प्रणाली प्रभावकारी बन्दै महानगरमा, प्रणालीबाट अहलिेसम्म ५ करोड ५० लाख रुपैयाँ संकलन
राष्ट्रिय पर्व इन्द्रजात्रालाई अन्तरराष्ट्रिय महत्व प्रदान गर्दै महानगर
हाम्रो बारेमा
पुनःप्रयोग हुने फोहोर खरिद गर्न खाली सिसि व्यवस्थापनसँग सम्झौता
चक्रपथ सुधारमा दोश्रो चरणको काम गर्दा, धुलो नउड्ने विधि अपनाएर सहयोग गर्नोस् — मेयर शाक्य
नगर कार्यपालिकाको ३२ औं बैठक सम्पन्न

काठमाडौं महानगरपालिका राजस्व बिभागको सूचना
फोहोर व्यवस्थापन र जोखिम न्युनीकरणका लागि जरुरी सूचना
महानगर क्षेत्रभित्र रहेका विज्ञापन बोर्ड तथा प्रचार सामाग्री हटाउने बारे अत्यन्त जरुरी सूचना
सहकारी संस्थाहरुलाई आउँदा पौष मसान्तभित्र साधारणसभा सम्पन्न गरी महानगरमा प्रतिवेदन पेश गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुलाई अत्यन्त जरुरी सूचना
चलचित्र घरहरुलाई मनोरञ्जन कर तिर्न आउने सम्बन्धी अत्यन्त जरुरी
कुतबाली धरौटी बुझाउने बारे सूचना
भिंतुना सनिल व थी थी ज्याझ्वःया खँय् सूचं
भिंतुना सनिल तथा विविध कार्यक्रम सम्बन्धि सूचना
सहकारी संस्थाहरुलाई जरुरी सूचना