काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

समाचार

२०७८-०१-०५
२३ 
चन्द्रमणि भट्टराई
  काठमाडौँ । महानगर क्षेत्रभित्र भएका सम्पदाको मर्मत, सम्भार तथा पुननिर्माणका लागि महानगर आफैँले लगानी गर्ने महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । यस कामका लागि तपाईँले महानगर खोज्नु पर्दैन । महानगरले तपाईँलाई खोज्छ । आज ...Read More

२०७८-०१-०३
२९७ 
चन्द्रमणि भट्टराई
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करदाता शिक्षा बढाउन ‘सडक नाटक’ थालेको छ । सुर्पेटो मिडियासँगको सहकार्यमा ‘’आनासुकी घरवेटी बा’ शीर्षकमा सडक नाटक प्रदर्शन थालिएको हो । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार करदातालाई कर तिर्न बाध्य ...Read More

२०७८-०१-०२
३०३ 
चन्द्रमणि भट्टराई
काठमाडौँ । बहाल नतिरेका र विगत २ बर्षदेखि सम्झौता नभएका सिटी मार्केटका १ सय १२ ओटा पसलमा काठमाडौँ महानगरपालिकाले आज सिलवन्दी गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीकाअनुसार पटक–पटक ताकेता गर्दा पनि व्यवसायीले ...Read More

२०७८-०१-०२
५८३ 
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सुप्रवल जनसेवाश्री तृतीयबाट सम्मानित हुनुभएको छ । यसैगरी वडा ३ का अध्यक्ष दीपक के. सी., वडा ४ का अध्यक्ष मोहन विष्ट, निर्देशकद्वय नमराज ढकाल र बसन्त ...Read More

२०७७-१२-३१
१४६ 
चन्द्रमणि भट्टराई
काठमाडौँ । कोविड १९ को बढ्दो जोखिम कम गराउन, यसको रोकथाम तथा नियन्त्रणका काम गर्न काठमाडौँ महानगरका वडाले २ जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएका छन् । आज महानगरको सभा कक्षमा प्रमुख विद्यासुन्दर शाक्यको ...Read More

२०७७-१२-३१
५४ 
चन्द्रमणि भट्टराई
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको कार्यप्रगति प्रति असन्तोष जनाउनुभएको छ । समयमा काम सम्पन्न नहुँदा यसबाट प्रशासनिक र सामाजिक बढ्दै जाने बताउँदै प्रमुख शाक्यले, ठेकेदारलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिनु ...Read More

२०७७-१२-२५
१३५ 
चन्द्रमणि भट्टराई
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई नागरिक अभिनन्दन गरिएको छ । महानगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय भाषाको पाठ्यक्रम लागु गरेर स्थानीय भाषा, लिपि, कला, सस्कार, सस्कृति र ...Read More

२०७७-१२-२०
९३२ 
चन्द्रमणि भट्टराई
काठमाडौँ । ल्याण्डफिल साइट प्रभावित स्थानीयका मागमा सन्बन्धमा काठमाडौँ महानगरपालिका, ककनी गाउँपालिका र धुनिवेँसी नगरपालिकाबिच ७ बुँदे सहमति भएपछि फोहोर व्यवस्थापनको अवरोध हटेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य, धुनिवेँसी नगरका प्रमुख बालकृष्ण आचार्यसहित जनप्रतिनिधि ...Read More

२०७७-१२-१९
१११३ 
चन्द्रमणि भट्टराई
काठमाडौँ । काठमाडौँ महानगरपालिका र सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि र स्थानीयसहितबिच बुधबार भएको छलफल सकारात्मक छ । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिले शिक्षक दरबन्दी पूर्तिलगायतका माग राखेर चैत १३ गतेदेखि ...Read More

२०७७-१२-१८
९४ 
चन्द्रमणि भट्टराई
काठमाडौँ । काठमाडौँ महानगरको उत्तरी क्षेत्र बालाजु बाइपासमा सूचना केन्द्र निर्माण थालनी गरिएको छ । आज विहान महानगरका प्रमुख विद्यासुन्दर शाक्य र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संयुक्त रुपमा केन्द्र निर्माणका लागि हालिएको जग पूजा ...Read More

२०७७-१२-१८
९२ 
चन्द्रमणि भट्टराई
चैत १८काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्रमा अनधिकृत व्यापारिक प्रयोजन हटाउन महानगरले माइकिङ् सुरु गरेको छ । सम्पदा क्षेत्रमा होटल, रेष्टुरेन्टलगायतका व्यापारिक प्रयोजन हटाएर सम्पदामैत्री स्थान निर्माण गर्न पुरातत्व विभागलाई पत्राचार गरिसकिएको ...Read More

२०७७-१२-१६
२२० 
चन्द्रमणि भट्टराई
  काठमाडौँ । काठमाडौँ महानगरको वातावरण व्यवस्थापन विभागले फोहोर उत्पादक र ल्याण्डफिल साइट प्रभावितका नाममा आज एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा प्रभावित क्षेत्रका स्थानीयसँग फोहोर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरिएको छ । यसैगरी ...Read More

सामाजिक सञ्जाल


आजबाट महानगरका १० वटा वडाको राजस्व प्रणाली अनलाइनमा
सार्वजनिक सेवाका जटिलता कम गर्न प्रविधि अनिवार्य
काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार
सडकका अड्चन र महानगर
अनलाइन राजस्व निर्धारण तथा संकलन प्रणाली प्रभावकारी बन्दै महानगरमा, प्रणालीबाट अहलिेसम्म ५ करोड ५० लाख रुपैयाँ संकलन
राष्ट्रिय पर्व इन्द्रजात्रालाई अन्तरराष्ट्रिय महत्व प्रदान गर्दै महानगर
पुनःप्रयोग हुने फोहोर खरिद गर्न खाली सिसि व्यवस्थापनसँग सम्झौता
हाम्रो बारेमा
चक्रपथ सुधारमा दोश्रो चरणको काम गर्दा, धुलो नउड्ने विधि अपनाएर सहयोग गर्नोस् — मेयर शाक्य
नगर कार्यपालिकाको ३२ औं बैठक सम्पन्न

काठमाडौं महानगरपालिका राजस्व बिभागको सूचना
फोहोर व्यवस्थापन र जोखिम न्युनीकरणका लागि जरुरी सूचना
महानगर क्षेत्रभित्र रहेका विज्ञापन बोर्ड तथा प्रचार सामाग्री हटाउने बारे अत्यन्त जरुरी सूचना
सहकारी संस्थाहरुलाई आउँदा पौष मसान्तभित्र साधारणसभा सम्पन्न गरी महानगरमा प्रतिवेदन पेश गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुलाई अत्यन्त जरुरी सूचना
चलचित्र घरहरुलाई मनोरञ्जन कर तिर्न आउने सम्बन्धी अत्यन्त जरुरी
कुतबाली धरौटी बुझाउने बारे सूचना
भिंतुना सनिल व थी थी ज्याझ्वःया खँय् सूचं
भिंतुना सनिल तथा विविध कार्यक्रम सम्बन्धि सूचना
सहकारी संस्थाहरुलाई जरुरी सूचना