काठमाडौं अनलाईन

नेपालको स्थानीय तह खबरपत्रिका

समाचार

सबै

फोहोर ब्यवस्थापनमा प्रबिधि परीक्षण गर्दै महानगर

२०७५-११-०३ ( १९३ )

काठमाडौँ महानगरपालिका

परीक्षणका लागि प्रस्ताव गरिएको जापानिज प्रबिधिको तौल ४ मेट्रिक टन, क्षमता १ मेट्रिक टन प्रति घण्टा   चन्द्रमणि भट्टराई फागुन ३   काठमाडौं । नगरमा उत्पादन भएको फोहोर व्यवस्थापनमा प्रबिधिको उपयोग गरेर सम्भावित समस्या समाधानको प्रयासमा लागेको बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — दिगो उपयोग गर्न सकिने खालको प्रबिधि परीक्षण गर्न लागेको जानकारी ...Read More

प्रजातन्त्र दिवस, व्यवस्थापन उपसमितिले बैठक सम्पन्न

चन्द्रमणि भट्टराईफागुन २ काठमाडौं । फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको मूल कार्यक्रममा सहभागी हुन आउने जनसाधारणलाई सम्माजनक बस्ने ठाउँको व्यवस्था गर्नेसहितका निर्णय गर्दै व्यवस्थापन उपसमिति ...Read More

वातावरण समिति सिसडोलमा स्थानीय र काठमाडौंका समस्या एकै पटक समाधान गर्ने प्रयास

काठमाडौं । मंगलबार महानगरको वातावरण व्यवस्थापन समितिका पदाधिकारीले वातावरण व्यवस्थापन बिभागका अधिकारीसहित फोहोरको अन्तिम व्यवस्थापन कार्यको अवलोकन गर्नुभएको छ । उपत्यकाबाट उत्पादन भएको फोहोर ढुवानी, ...Read More

वडा ४ को भवन शिलान्यास, निर्माण अवधिभर चण्डोल ढुङ्गेधाराबाट कार्यालय सञ्चालन

चालु योजना र सार्बजनिक जग्गा संरक्षणमा वडाको ध्यान केन्द्रीत — वडाध्यक्ष विष्ट चन्द्रमणि भट्टराई माघ २८   काठमाडौं । महानगरको वडा नं. ४ कार्यालय बालुवाटारबाट चण्डोल ढुङ्गेधारा ...Read More


समाज

सबै

महिला शशक्तिकरण तालिम सम्पन्न

२०७५-०८-१२ ( १६६७ )

काठमाडौँ महानगरपालिका

चन्द्रमणि भट्टराईमंसिर १२ काठमाडौंं । महानगरको वडा १९ मा सामुदायिक स्वास्थ्यमा नेतृत्व विकास सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । वडा कार्यालय र अर्वन हेल्थ रिसोर्स सेन्टर नेपालको आयोजनामा सम्पन्न तालिममा स्थानीय १५ जना महिला तथा युवतीको सहभागिता थियो । महिलाहरुले आफ्नै स्वास्थ्य सुरक्षामा सचेत भए भने मात्र पनि आथिएक तथा ...Read More

कुकुरमाथि छुरा प्रहार, प्रहरीमा जाहेरी, घाइते कुकुरको उपचार हुँदै

पशु अधिकारकर्मीले पीडकको घर घेरे चन्द्रमणि भट्टराईकार्तिक २७ घटनाको भोलिपल्ट मुचुल्का उठाइँदै काठमाडौंं । काठमाडौं महानगरको वडा नंं ११ बबरमहल गणेश स्थान नजिक एक स्थानीयले सडकमा रहेको ...Read More

कार्तिक १६ गतेदेखि अग्नि सुरक्षा सचेतना कार्यक्रम हुने

आगलागीका कोणबाट तिहारको अवधिमा बढी सचेतनाको खाँचो चन्द्रमणि भट्टराईकार्तिक ११ काठमाडौंं । महानगरले कार्तिक १६ गतेदेखि अग्नि सुरक्षा सप्ताहव्यापी सचेतना कार्यक्रम गर्ने भएको छ । आइतबार सभागृहस्थित ...Read More

गैरसरकारी संस्था दर्ता, नविकरण तथा शिफारिस अनलाइनमा जाँदै, तयारी अन्तिम चरणमा

चन्द्रमणि भट्टराईअसोज २ काठमाडौं ।  काठमाडौं महानगरक्षेत्रभित्र भएका गैरसरकारी संघ संस्थाहरुलाई अनलाईन प्रविधिमा लैजान महानगरले तयारी अन्तिम चरणमा पु¥याएको छ । प्रविधि विकासकर्तासँग बसेर यसको उपयुक्तता ...Read More


अर्थ तथा विकास

सबै

महानगरका कर्मचारीको सहकारीमा ४३५ शेयर सदस्य २ करोड ९७ लाख ७० हजार बचत

२०७५-०९-२० ( ४९१ )

काठमाडौँ महानगरपालिका

चन्द्रमणि भट्टराईपौष २० काठमाडौं । महानगर कर्मचारी वचत तथा सहकारी सस्था लिमिटेडले आ. व. २०७४/०७५ को असार मसान्तसम्ममा २ करोड ९७ लाख ७० हजार रकम संकलन गरेको छ । गएको बर्ष अर्थात् २०७३/०७४ को अन्त्यसम्ममा २ करोड ३९ लाख १७ हजार ८१३ रुपैयाँ संकलन गरेको थियो । १ करोड १६ लाख ...Read More

करिअर क्याम्पका विद्यार्थीले पाए जिम्मेबारी

पहिलो चरणमा ५ वटा समूहबाट करीव १५ वटा योजना तयार हुँदै चन्द्रमणि भट्टराईश्रावण १० काठमाडौं । श्रावण १ गतेबाट करिअर क्याम्पमा सहभागी भएका इञ्जिनियर र आर्किटेक्ट ...Read More

सडकका अड्चन र महानगर

बर्खामा छिचोली नसक्नु बन्छ सडक चन्द्रमणि भट्टराई असार १८ काठमाडौं । पानी र हिलो जमेर निस्कि नसक्नु हुने राजधानीका सडक सुधारको आवश्यकता बर्खामा झन् बढेर जान्छ । ...Read More

पत्रकारले, विकासमैत्री विधि विश्लेषण क्षमता राख्नु पर्नेमा जोड

इन्स्टिच्युट अफ कल्चर अफेयर र विकास पत्रकार मञ्च विकासका मुद्दामा सँगै हिँड्ने जेठ २१काठमाडौं । नागरिक चाहनाबमोजिमको विकास र व्यवस्थापनका लागि विधि विश्लेषण गर्न सक्ने क्षमताका पत्रकारहरुको ...Read More


शिक्षा

सबै

सामुदायिक विद्यालयको खर्च व्यवस्थापनमा निगरानी बढाउँदै महानगर

२०७५-१०-१६ ( १०४ )

काठमाडौँ महानगरपालिका

सामुदायिक बिद्यालय लेखा व्यवस्थापन अभिमुखकीकरण   चन्द्रमणि भट्टराई माघ १६   काठमाडौं । सामुदायिक विद्यालय सञ्चालन गर्दा हुने आम्दानी र खर्च व्यवस्थापनमा महानगरले निगरानी बढाएको छ । यसका लागि शिक्षा बिभागले मंगलबारबाट सामुदायिक बिद्यालय लेखा व्यबस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम थालेको छ । महानगरभित्रका ९१ वटा बिद्यालयलाई चार समूह बनाएर ४ दिनमा कार्यक्रम सकिने विभागका ...Read More

सामुदायिक शिक्षाको स्तरउन्नतिका लागि बरिष्ठ स्वयमसेवक परिचालन तयारीमा महानगर

स्तर भएकोलाई घटाएर होइन, कमजोरको स्तरउन्नति गरेर प्रतिस्पर्धा - मेयर शाक्य चन्द्रमणि भट्टराईआश्विन २३ काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरुको स्तरउन्नतिका लागि वरिष्ठ स्वयम्सेवक परिचालन ...Read More

शारदा माध्यमिक विद्यालयको उद्घाटन

१३ महिनामा ८ कोठे भवन निर्माण सम्पन्न चन्द्रमणि भट्टराईअसोज १७ काठमाडौं । काठमाडौं महानगरको वडा ९ तिलगंगामा रहेको शारदा माध्यमिक विद्यालयको बुधबार, महानगरका प्रमुख विद्यासुन्दर शाक्य र ...Read More

नैतिक, प्राविधिक र व्यवहारिक शिक्षामा महानगरको जोड

गुणस्तरीय शिक्षाबाट महानगरको समृद्धि खोज्ने प्रयास भइरहेको छ — मेयर शाक्य चन्द्रमणि भट्टराईभाद्र २२ वक्तृत्वकलामा प्रथम छात्रालाई प्रमाण पत्र दिँदै महानगरका प्रमुख शाक्य काठमाडौं । काठमाडौं महानगरका प्रमुख ...Read More


खेलकुद

सबै

मैत्रीपूर्ण “डोरी तान खेल” सम्पन्न

२०७५-०८-२७ ( १२५ )

खेलले आत्मीयता बढाउँछ — प्रमुख प्रशासकीय अधिकृत कोइराला चन्द्रमणि भट्टराईमंसिर २७ काठमाडौं । २४ औं महानगर दिवसका अवसरमा बिहीबार बिहान राष्ट्रिय सभा गृह परिसरमा मैत्रीपूर्ण “डोरी तान खेल”सम्पन्न भएको छ । महानगरका कर्मचारीबीच सम्पन्न खेलमा महिलाका २ र पुरुषका ४ गरी ६ समूहले भाग लिएका थिए । महिला र पुरुष छुट्टाछुट्टै समूहमा खेल ...Read More

मेयर शाक्यबाट टि ट्वान्टी क्रिकेट खेल उद्घाटन

चन्द्रमणि भट्टराईमंसिर २६ काठमाडौंं । सद्भावपूर्ण प्रतिस्पर्धाबाट देश—देशकाबीचको सम्बन्ध मजबुत हुने बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — युवाको वृत्ति बिकासका लागि खेललाई महानगरले प्राथमिकतामा राखेको ...Read More

४० बर्ष उमेर कटेका फुटबल खेलाडी मैदानमा

ढल्किँदो उमेर भए पनि उर्जा छ भन्ने अनुभूति हुने रहेछ — खेलाडी चन्द्रमणि भट्टराईकार्तिक १७ काठमाडौंं । काठमाडौं महानगरको वडा २९ मा बसोबास गर्ने ४० बर्ष उमेर ...Read More

कुमारी क्लव सामुदायिक भवन बनाउँदै, शुक्रबार शिलान्यास गरियो

चन्द्रमणि भट्टराईअसोज ५ काठमाडौं । काठमाडौंको बल्खुस्थित श्रीकुमारी क्लवले सामुदायिक भवन निर्माण शुरु गरेको छ । समाज व्यवस्थापनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्ने क्रममा साझेदार ...Read More









सामाजिक सञ्जाल